बुधबार , असार २२, २०७९

काठमाडौँ –

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले मतान्तरण बढाएकी छन्।

पछिल्लो मतपरिणामअनुसार दाहालले ७१५६ मत पाएकी छन्। एमालेका उम्मेदवार विजय सुवेदीले ६८७४ मत ल्याएका छन्।

दाहाल सुवेदीभन्दा २८२ मतले अघि छिन्। त्यस्तै नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३४७५ मत ल्याएका छन्।

पछिल्लो समय उनले मतान्तर घटाउँदै लगेका छन्। त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८६७८ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५६७२ मत पाएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय