भिडियो हेर्न यहाँ माथी थिच्नुहोस्?️?️?️

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीको अभिव्यक्तिले  पाँचदलीय गठबन्धनलाई चिटचिट पसिना छुटाएको  छ ।

देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्छ’ भन्ने अभिव्यक्तिले  गठबंधनको चिटचिट पसीना छुटेको हो ।

आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।

उनले  भने सबै मिलेपनी ‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’

उनले एमालेले विरोधीलाई वान टु वान आउ नभन्ने भन्दै देशभरीका विरोधीहरु मोर्चा कसेर आएपनि केही गर्न नसक्ने दावी गरे ।

‘देशभरीका प्रतिक्रियावादीहरु, जनविरोधीहरु, देशद्रोहीहरु, राष्ट्रघातीहरु, भ्रष्टाचारीहरु, मोर्चा कसेर आउ, एमाले एक्लै लड्न तयार  छ ।

यो मेरो सिधा चुनौती हो भन्दै गठबन्धनलाई यस्तो संघ्या दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय