नेपाली राजनिती,

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक व्यवस्थालाई विघ’टन गर्नेतर्फ उद्यत रहेको बताएकी छन्।

बुधवार जनकपुर पुगेकी मन्त्री झाक्रीले पत्रकार सम्मेलनमा बोल्दै एमाले अध्यक्ष ओली लोकतान्त्रिक व्यवस्था नै विघ’टन गर्नेतर्फ उद्यत रहेको बताएकी हुन्।

ओली संसदको औ’चित्य माथि प्रश्न उठाएर संसद विघ’टन गराउने तर्फ लागेको भन्दै मन्त्री झाँक्रीले ओलीजस्तो अ’हं’कारी व्यक्तिहरुको शि’कार संसद बन्नु हुन्छकि बन्नु’हुँदैन भन्ने सम्बन्धमा बहस चलाउनुपर्ने आवश्यकता रहेको बताईन्।

ओलीले आफूले गरेको संसद वि’घटनको औ’चित्य पुष्टि गर्नका लागि संसद चल्न नदिएको उनको भनाई छ। उनले सरकारले संसदमा विजनेश दिने र आवश्यक कानून निर्माण गर्ने सम्बन्धमा अग्रस’रता लिने पनि उनले उल्लेख गरिन्।

मन्त्री झाक्रीले एमाले पार्टी दक्षिणपन्थी वि’र्सजनवादी बाटोमा लागेको आ’रोप लगाईन्। एमालेको दशौँ महाधिवेशनमा लो’कतान्त्रिक अभ्यास नगर्नु र योग्यता नपुगेकाहरुलाई पार्टीको माथिल्लो तहमा लानुले एमाले दक्षिण’पन्थी विर्सज’नवादी बाटोमा लागेको पुष्टि भएको उनको भनाई छ।

उनले एमाले निरन्तर ओरालो लागेको जिकिर ‘गरिन्। मन्त्री झाक्री’ले श्रम’जिवी, सर्वहारा वर्गको साँचो नेतृत्व गर्ने पार्टी नेकपा(एकीकृत समाजवादी) भएको दाबी पनि गरिन्। यो खबर नागरिक न्युजमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय