नेपाली राजनिती।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सेयरबजार सम्बन्धी दिएको अभिव्यक्ति माथि टिप्पणी गरेका छन् ।

केही दिन अघि प्रचण्डले सेयर बजार साम्रा’ज्यवादको विकसित भनेर भाषण दिएका थिए ।

बुधबार ओलीले नेकपा एमाले केन्द्रीय सदस्यहरुको सपथ ग्रहण कार्यक्रममा प्रचण्डले सेयर कारोबारीले चन्दा नदिएर सेयरबजार माथि खनिएको बताए ।

ओलीले भने ‘लेनिनले पुँजीवाद विकास भएर सा’म्राज्यवाद हुन्छ भनेका थिए। प्रचण्डले त्यो भन्दा बढ्दा जान्ने भएर सेयर बजार साम्राज्यवादको विकसित रूप हो भनिदिए,’

त्यसबाट सेयरमा लगानी गर्ने जनताको जीवनमा के असर पर्छ कुनै मतलव प्रचण्डलाई नभएको आलीको भनाई छ ।

‘कुन सेयर कारोबारीले चन्दा दिएन होला,अव म ध्वस्त पारिदिन्छु भनेर उनले त्यस्तो बाेलि दिए’ आलीले भने ।आफूहरूले त्यस्तो अभिव्यक्ति दिएको भए सडकमा ठूलो आन्दोलन भइसक्थ्याे ओलीले भने । यो खबर मेरो लागानीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय