नेपाली राजनिती,

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेला–बेला रुने गर्नुहुन्छ ।

गोहीका आँशु ख’साल्यो भन्दै धेरैले उल्टै गि’ज्याउँछन् । केहीले यो हि’प्नोटाइजर हो नेता कार्यकर्तालाई हि’प्नोटाइज गर्न आँशु खसाल्यो भन्ने गर्छन् ।

शनिबारपनि उहाँले आँशु खसाल्नुभयो ।उहाँले आउने चुनावमा आफ्नो पार्टी एक नम्बर बन्ने दावी गर्दै भक्कानिनुभएको हो । शनिबार पार्टीको प्रदेश सम्मेलन उद्घाटन गर्दै प्रचण्डले आफूहरु फरक जातको भएको समते दावी गर्नुभयो ।

हामी भनेको अलि अर्कै जात (वि’रासत) का मान्छे हौं,’ उहाँले भावुक हुँदै भन्नुभयो, ‘तर, हामी भेडासँग हिँड्दाहिँडदै्र भेडा जस्तै भयौं कि जस्तो लाग्छ कहिलेकाहीँ ।हामी भेडा होइनौं, हामी सिंह नै हौं। हामी सिंह जस्तो ग’र्जिनपर्छ । सबै अआफ्नो ठाउँमा ग’र्जिऔं ।

आउने चुनावमा हामी एक नम्बर भएर देखाउने हो ।’प्रचण्डले आ’क्रामक ढंगले प्रस्तुत हुन पनि कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।‘म युवा, विद्यार्थी, महिला सबै क’मरेडहरुलाई भन्न चाहान्छु तपाईंहरु आक्रामक ढंगले प्रस्तुत हुनुहोस्,’ उहाँले भन्नुभयो,

‘आ’क्राम ढंगले हामी गयौं भने कुनै यस्ता दक्षिणपन्थी, बुर्जुवा, दलालहरुले हामीलाई केही गर्न सक्ने छैनन्। यसो भन्दा भन्दै उहाँ तीन पटक सम्म भ’क्कानिनुभयो । जुन भिडियो अहिलेपनि विभिन्न माध्यममा छन् । यो खबरसाभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय