नेपाली राजनिती,

काठमाडौं। नेकपा एमाले’का नेता राम’बहादुर थापा’ले आफूहरूले पार्टीको दशौं महाधिवेशनबाट केपी शर्मा ओली नेतृत्वको केन्द्रीय कमिटी निर्माण गर्न चाहेको बताए’का छन्।

पार्टी’को दशौं राष्ट्रिय महा’धिवे’शन मूल व्यवस्थापन कमिटीका संयोजक समेत रहेका नेता थापाले आगामी निर्वाचनमा आ’फ्नै पार्टी नेतृत्वमा सरकार बनाउने गरी सो

महाधिवेशन’बाट ओली नेतृत्वमा सक्षम केन्द्रीय कमिटी निर्माण गरेर अघि बढ्ने बताएका हुन्। ‘हामी चितव’नबाट क’मरेड केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय समिति’को

निर्माण गरेर हामी एउटा सक्षम नेतृत्व निर्माण गर्न चा’हन्छौं,’ उनले भने,‘र, यो देशको जिम्मेवारी त्यो नेतृत्वलाई हामी दिन चा’हन्छौं। १० औं राष्ट्रिय महाधिवेशनबाट हामी यो

सन्देश दिन चाहन्छौं।’ पार्टी नि’कट नेपाल बुद्धिजीवी परिषद्को कार्यक्रममा नेता थापा’ले पार्टी’भित्रको संगठ’नात्मक अरा’जकता प’रास्त गर्नै पर्ने पनि ब’ताए।

नेतृत्वलाई अस्वी’कार गर्ने संगठ’नात्मक अरा’जकता पराजित नभए समा’जवाद’को लक्ष्य प्राप्त नहुने उनको भनई छ। मुलुक’को नेतृत्व एमालेमा फर्काउन पनि यो जरुरी रहेको उन’को तर्क थियो।

‘पार्टीभित्र’को संगठना’त्मक अराज’कताकै कारण राजकीय सत्ता’मा दक्षिण’पन्थी हाबी भए। नेतृत्व’लाई अस्वीकार गर्दै पुँजीप’तिसँग स’हकार्य गर्दा वाम’पन्थी शक्ति एमा’ले प्रतिपक्ष

हुन पुग्यो। नेतृत्वलाई सत्ता’मा पुन’र्स्थापित गर्न पार्टी’ भित्र’को संग’ठनात्मक अराज’कता परा’जय हुनैपर्छ,’ उनले भने। १० औँ महा’धिवेशन’बाट पार्टी’भित्र’का संगठनात्मक अराज

कता’को अन्त्य हुने थापाको दाबी छ। उनले परमादेश’बाट बनेको सरकार र सत्ता’रुढ गठ’बन्धन’लाई विस्थापित गरेर एमा’ले पुनः राज’कीय सत्ता’मा पुग्न पनि ओली’जस्ता समक्ष

नेतृत्व पार्टी’का लागि आव’श्यक रहे’को तर्क समेत गरे। एमाले’को नेतृत्व’मा मात्रै मुलुक समृद्ध हुने र नेपाली जनता’ले सुख पाउने थापा’को दाबी छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय