नेपाली राजनिती,

पोखरामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत’ला द’हन गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृ’द्धिको वि’रोधमा विद्यार्थीहरुले पुतला दह’न गरेका हुन्

बिहीबार नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पृथ्वीनारायण क्याम्पस बाहिर पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुतला द’हन गरेको हो ।

महँगीले जनता मारमा परेकाले वि’रोधस्वरुप प्रदर्शन र पुतला दहन गरिएको विद्यार्थी नेता महेन्द्र पौडेलले बताए ।उनले तत्काल पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृ’द्धि फिर्ता लिन आग्रह गरे ।उनले मूल्य वृद्धि फिर्ता नलिए थप संघर्षका कार्यक्रम ल्याउने चेतावनीसमेत दिए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय