शुक्रबार , बैसाख १४, २०८१

काठमाडौ ।

प्रधानमन्त्री शेरवहादुर देउवा अलि छिटै रि’साउँछन् ।

उनी विहिवार बा’ढीप’हिरो पी’डितको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणका क्रममा कञ्चनपुरको दोधारा चाँदनी पुगेका थिए ।

बा’ढीपीडि’तको सम’स्या बुझ्न भन्दै निर्वाचन क्षेत्र पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधनका क्रममा झोक्किएका छन् । साँझ दोधाराको अम्बिका माध्यमिक विद्यालयमा बा’ढीपी’डितलाई सम्बोधन गर्न आयोजित कार्यक्रममा देउवा लगभग १ मिनेट मात्रै बोले ।

सम्बोधनमा देउवाले भने, ‘क्ष’तिपू’र्तिको विवरण संकलन गरेर छिटो काठमाडौं पठाएपछि यसबारेमा निर्णय लिन्छु ।’ देउवाले बोल्दा बोल्दै कार्यक्रमका एक जना सहभागी बोल्न थाले । त्यसपछि देउवाले ती व्यक्तितर्फ औंला देखाउँदै भने, ‘ए भाइ सुन्नुस्, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ ।’

प्रधानमन्त्री देउवा सुर्खेत, डोटी, बझाङ, बैतडी र डडेल्धुरा हुँदै कञ्चनपुर पुगेका थिए । मुख्य बा’ढी प’हिरो प्रभावित क्षेत्रमा प्रधानमन्त्री पुग्न सकेनन् । उनले हेलिकप्टरमा बसेर आकासवाट बाढी हेरेर फर्किए ।

वास्तविक पी’डितको दैलोमा नपुगेको भन्दै सामाजिक सञ्जालमा देउवाको आलोचना भएको छ । बा’ढीमा परेकाहरु पनि निरास भएका समाचार सार्वजनिक भएका छन् । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारि’त गरिने बताएका छन्।

बा’ढीप’हिरो प्रभावित क्षेत्र निरी’क्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्र’कारले राखेको प्रश्नको जवाफ दिँदै एम’सिसी पा’स हुने बताए।

‘एमसि’सी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झु’टा हल्ला फैलाइएको छ। यसमा संसोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसी’सी ऋ’ण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन् यार।’

एमसिसी नेपालको का’नुन भन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै का’नुन अनुसार नै एमसि’सी अगाडि बढ्ने उनले बताए। ‘यो नेपालकै का’नुन अनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने।

‘विश्व कैंक, एडी’बीहरुमा नेपालको का’नुन लागु हुँदैन। कुनै मु’द्धा पर्‍यो भने त्यसमा अन्तराष्ट्रिय कानु’न लागु हुन्छ’ देउवाले भने, ‘एमसी’सीका बारेमा मु’द्दा परे मात्रै अन्तर्राष्ट्रिय ‘का’नुन लागु हुन्छ।’

प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋ’ण आइरहेको तर अनुदान आउन नदिने चलखेल भइरहेको बताए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय