बुधबार , बैसाख २६, २०८१

नेपाली राजनिती ,

नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री, प्रतिनिधिसभाका सांसद एवं राष्ट्रिय युवा संघ नेपालका इन्चा’र्ज म’हेश बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग नि’हुँ न’खोज्न चे’तावनी दिएका छन।

विजया दशमी, दिपावली, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आज सल्लाघारीमा आयोजना गरेको शुभकामना, चियापान तथा साँस्कृतिक कार्यक्रममा बोल्दै उनले यस्तो चे’तावनी दिएका हुन ।

हिजो भक्तपुरमा आयोजित एक कार्यक्रममा नेता बस्नेतको ‘विरुद्ध अध्यक्ष प्रचण्डले संशोधनवादी तथा ड’नवादी भन्दैलाई देशै’भरबाट लखे’ट्नुप’र्ने र त्यसको शुरुवात भक्त’पुरबाट गर्नेपर्ने भन्दै अभिव्यक्ति दिएका थिए ।

सोही अभिव्यक्तिलाई काउण्टर जवाफ दिँदै नेता बस्नेतले चे’तावनी दिएका हुन ।

युवा संघका कार्यकर्तालाई इशारा मात्रै गरे पनि गाउँगाउँबाट उनीहरुलाई ल’खेट्ने सकिन्छ तर एमाले लोकतन्त्रमा विश्वास गर्ने भएर त्यस्तो इशा’रा नदिएको नेता बस्नेतले बताए, “प्रचण्डको ज्या’दती बि’रुद्ध ल’ड्ने व्यक्ति महेश बस्नेत हो, कस्ता कस्ता कहाँ गए, मुसाको छोरा दरबार ।

बि’चरा प्रचण्ड र तिनको शुम्भ, निशुम्भले मलाई ल’खेट्ने’ रे, प्रचण्डले इतिहास फर्केर हेरे हुन्छ, ठाउँ ठाउँमा युथ फोर्सले, युवा संघले लखेटेको सम्झे हुन्छ, फेरी पनि धेरै नि’हुँ खोजे भक्तपुर छि’र्न त के मनोहरा फाँ’टबाटै लखे’ट्न नपरोस् ।”

ज’नयु’द्धका नाममा ह’ त्या, हिं[सा, ध[म्की, अप’हरण, लु’ट’त’न्त्र म’च्चाएर देश क’ब्जा गर्न गठन गरेको वाईसिएससँग पहिलो पटक प्रतिवा’द गर्ने तत्का’लिन युथ फोर्स र महेश बस्नेत हो भन्दै पूर्वमन्त्री एवं प्रतिनिधिसभा सांसद बस्नेतले प्रचण्डतर्फ संकेत गर्दै भने ।

“इतिहास नको’ट्याउनुस्, तपाईका शुम्भ निशुम्भलाई बनेपाका टुपी ‘ठाडो पारेर भगा’एको बिर्सनु भयो, राजन दाहाललाई तह लगाउने यहीँ युवा संघ, हो, युथ फोर्स हो, रातोमाटेबाट लखेटेको बिर्सनु भो, रामेछापमा भीडबाट ढु’ङ गुडा’एर तामाकोशी ख’सालेर ह’त्या गर्न खोज्न काठमाडौँबाट युथ फोर्स गएर तह ल’गाएको बिर्सनु भो, इतिहास हेर्नुहोस्, हामीले लखेटे’का दिन सम्झनुहोस् ।”

संशोधनवादी पार्टीका ड’नलाई भक्तपुरबाट लखेट्नु पर्छः प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भक्तपुरमा संशोधनवादी पार्टीका ड’न भनाउँदा एकजना भएको बताउँदै त्यसलाई ०६४ /०६५ सालतिर हाम्रा पर्टीका कार्यकर्ताले विभिन्न ठाउँमा लखेटे’को सम्झदै अव त्यसलाई भक्तपुरबाट लखे’ट्ने बताएका छन ।

जा’ली फ’टाहाहरुलाई जिल्ला हुँदै देशबाट लखे’ट्नु पर्ने अभियान भक्तपुरले सुरु गर्नु पर्नेमा पनि जोड दिएका छन ।

भक्तपुरमा आयोजित विस्तारित बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो प्राथमिकता आगामी निर्वाचनमा गठबन्ध’नसंगै मिलेर जाने बताउँदै त्यसो नभएको खण्डमा पनि पार्टी पहिलो स्थानमा आउने र माओवादी के’न्द्र एक मात्र राष्ट्रिय श’क्तिको रुपमा उदाउ’ने दाबी गरेका छन ।

संविधान र लोकतान्त्रिक गणतन्त्रमा उभिएका दलहरुबीच एकताको अपरि’हार्य रहेको भन्दै आगामी निर्वाचनसम्म यहि गठब’न्धनसंगै भएर निर्वाचनमा जाने आपसी समझदारी रहेको खुलासा गरेका छन ।

केपी ओलीप्रवृत्ति २०४७ सालको संविधानमै फर्कने चाहेको बताउँदै प्रचण्डले आफूहरुले कम्युनिष्ट एकता चाहँदा चाहँदै पनि आन्तरिक र बाह्य शक्ति’को चल’खेलका कारण पार्टी विभाजन भएको बताएका छन।यो खबर दैनिक न्युज नेपाल मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय