शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

पछिल्लो समय विश्वमञ्जमा छोटो भिडियोको लागि निकै चर्चित एप हो टिकटक ।

यो बर्ष धेरै डाउनलोडा हुने एपको रुपमा फेसबुकको एकाकरलाई तोडदै एक नम्बरमा समेत पर्न सफल भएको छ ।यो एपबाट लुकेर रहेको प्रतिभाहरु बाहिर उजागार गर्दै सबै सामु चिन्न अनि चिनाउन समेत सफल भएको छ ।

पर्यटन क्षेत्र होस या अन्य क्षेत्र यसको माध्यमबाट लाखौ लाख सम्म पुग्ने भएकाले छिटै प्रचार प्रसार गर्नमा मद्दत पुगेको यसको सबल पक्ष हो भने टिकटक बनाउने नाममा कतिपयले अल्प आयुमै आफ्नो ज्या’न गु’माईरहेका छ ।

युवा पिडी होस चाहे बुडाबुडि नै किन नहोस टिकटकमा छोटो भिडियो बनाई अपलोड गरेर सवै माझ निकै भाईरल भइरहेको छ । यो एप कलाकारिता क्षेत्रमा लाग्नेको लागि भने एक अचुक औषधी नै बन्न पुगेको छ ।

टिकटक सावैको सामु भाईरल हुने नाममा मान्छेहरु यति सम्म गर्छन कि त्यो हाम्रो कल्पनाको विषय भन्दा बाहिरको विषय हो । यो एपलाई विश्वको विभिन्न देशमा बन्द गर्ने क्रम भने जारी रहेको छ । यो एप भारतमा पनि चिनसँगको विवादसँगै बन्द रहेको छ ।

यो चाईनिज एप भन्दै बन्द गरेको हो । तर टिकटक भारतमा बन्द हुनु भन्द अगिाडि भारतमा एक रोचक घटना घटेको छ । भारतको तेलंगााना खम्मम नगर निगमले कार्यलय समयमा कार्यलयको काम नगरी टिकटकमा समय विताएको भन्दै निगमको ११ कर्मचारीलाई तलब कटौती गर्नुका साथै उनीहरुको तलब नदिने तथा जागिरबाट समेत निकाली काराबाही गरेको छ ।

कार्यालय समयमा कार्यलयको काम नगरी टिकटक भिडियो बनाइरहेको बेला उनीहरुलाई पटक पटक फेला परेको थियो । त्यतिमात्रै नभएर उनीहरुले बनाएको उक्त भिडियो सोसल मिडियामा भाईरल हुनेको साथै टेलिभिजनका लागि समाचार समेत बनेको बताइएको छ ।

यसरी कार्यलय समयमा भिडियो बनाएर कार्यलयको बेइज्जत गरेको भन्दै करारमा भर्ना गरिएका ११ जना कर्मचारीलाई तलब कटौति गर्ने,सरुवा गर्ने आदेश निगम प्रमुखले दिएका थिए । यो खबर सामाजिक सञ्जालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय