शनिबार , बैसाख २२, २०८१

पुरा खबर,

प्रेम र युद्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले चरितार्थ पारेका छन् ।

पश्चिमी अफ्रिकाको सेनेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् ।

गेस्टन बर्जर डी सेन्ट लुई युनिभर्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला प’क्रा’उ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फे’ल नहुन् ।

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रेजुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गेंग्यू डिओमलाई म’द्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए ।

युवतीजस्तो देखिनका लागि उनले पारम्परिक स्कार्फ, कानका झुम्का र महिलाको पहिरन लगाए । यसका साथै उनले पूरा मेकअप गरे र ब्रा’समेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मूर्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए ।

सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुपरभा’इजरलाई खादिममाथि शं’का लाग्यो । उनको अनुस’न्धान गरिएपछि उनीबारे पर्दाफास भएको हो ।

३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बोलाइयो र खादिमविरु’द्ध धो’काको मु’द्दा दर्ता गरियो । त्यसपछि ती व्यक्तिको मद्द’तले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रती’क्षा गरेर बसिरहेकी थिइन् । खादिमले प्रेमिका माथि कुनै प्रकारको सं’कट आउन दिएनन्, अपरा’ध जति सबै आफ्नो टाउकोमा लिए ।

उनले प्रहरी स’मक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चिन्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैविरु’द्ध मु’द्दा दर्ता गरियो । उनीहरुलाई सजा’य भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डि’प्लोमा डिग्री लिन सक्नेछन् ।

यसका साथै उनीहरुले जरिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जे’ल स’जाय पनि हुनसक्छ । प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चि’न्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर परीक्षाको चौथो दिनमा उनलाई समा’तियो ।

ल्याडबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खादिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे । घण्टौंको मिहिनेतपछि युवती बनेका खादिम म्बौ’प परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शं’का भयो, त्यसपछि उनी समातिए ।

स्रोतका अनुसार खादिम म्बौपकी प्रेमिका गंगू डियोमलाई परीक्षा दिन असा’ध्यै डर लागिरहेको थियो जसका कारण खादिमले एक योजना बनाए । उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परी’क्षा दिइरहे । तर चौथो दिन स्थिति त्यतिबेला गड’ड भयो जब एक निरीक्षकलाई उनीमाथि शं’का लाग्यो । उनले ती व्यक्तिको अनुहारमा के’ही गलत देखे । रातोपाटीबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय