शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

चर्चित कन्नड अभिनेत्री सौजन्या शनिवार मृ ‘त फेला परिन् ।

उनको कोठावाट ४ पेज लामो नोट पनि फेला परेको छ । अभिनेत्रीका बुवाले दिएको नयाँ बयानले घ’टनामा नयाँ मोड आएको छ ।अभिनेत्रीका बुबाले उनका साथी अभिनेता विवेक र सहायक महेश विरु’द्ध उजु’री दिएका छन्।

कन्नड र तेलुगु साना पर्दाका अभिनेता विवेक र महेशसंग प्र’हरीले सोध’पुछ शुरू गरीएको छ। प्राप्त जानकारी के अनुसार, सौजन्याका पिता प्रभु मदप्पाले एक वयान दिएका छन् जसमा उनले भनेका छन्, मलाई शं’का छ कि विवेकले मेरो छोरीसंग विवाह गर्न दवा’व दिइरहेका थिए ।

उनका बुवाको भनाई छ, मेरी छोरी ठीक थिइन्। मैले भर्खरै उनलाई पैसा दिएको थिए। उनको सुनको गहना पनि ह’राइरहेको छ। महेशले प्र’हरी आउनु अघि नै मेरो छोरी जहाँ मृ ‘त फेला परेकी थिइन् त्यहाँवाट अन्य’त्रै लगिएको थियो । छोरीको मो’बाइल ह’राइरहेको छ। मोवाइल फे’ला परेपछि पनि वास्तविक’ताका बारेमा जानकारी हुनेछ ।

अर्कातिर, आफुलाई लगाइएको आरो’पको प्रतिक्रिया दिँदै अभिनेता विवेकले भने, म पो’स्ट’मा’र्टम रिपोर्टको प्रतिक्षामा छु। अब म केहि भन्दिन। म एक बर्ष भन्दा बढी देखि सौजन्यालाई चिन्छु। उनी मलाई भेट्थिन् जब उनी नि’रास हुन्थिन् म सहारा बनेको थिए । ताजा खबर बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय