शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झु ण्डि’एर आत्म ह,त्या गरेकी छिन् ।

बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृ,त पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको श,वसँग सु’सा इड नो’ट भेटेको छ । उक्त सु’सा इड नोटमा उनले आफ्नो मृ,त्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् ।

उनले आफ्ना आमा बुवालाई माफी दिन समेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै सम’स्या नभएता पनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तना’व भने दिएको बताइन् ।

अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबै लाई धन्यवाद समेत दिएकी छिन् । सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।

यो पनि, फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई एक वर्ष जे’ल सजाय : पेरिसस्थित एक अदालतले फ्रान्सका पूर्वराष्ट्रपति निकोलास सार्कोजीलाई एक वर्षको जे’ल स’जाय सुनाएको छ।

सन् २०१२ को चुनावी अभियानमा गैरका’नुनी तरिकाले खर्च गरेको अभि’योग पुष्टि भएपछि सार्कोजीलाई उक्त स’जाय सुनाइएको हो । पूर्वराष्ट्रपति सार्कोजीले बिहीबारको फैसला विरु’द्ध पुनरावेदन गर्ने अपेक्षा गरिएको छ ।

यदि उनले अदालतको फैसला विरु’द्ध पुनरावेदन गरे भने उनी तत्काल जे’ल जानु पर्ने अवस्था आउँदैन। किनभने पुनरावेदनसँगै अदालतको फैसला निलम्बनमा पर्छ। उनले इलेक्ट्रोनिक ट्याग सहित घरमै बसेर सजा’यँ भुक्तान गर्न सक्ने न्यायाधीशले बताएका छन् । सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका ६६ वर्षीय सार्कोजी माथि चुनावमा तोकिएको अधिकतम रकम भन्दा झण्डै दोब्बर खर्च गरेको आ’रोप लागेको थियो ।

पुन: राष्ट्रपतिमा निर्वाचित हुनका लागि उनले २०१२ को चुनावमा २६ मिलियन डलर खर्च गरेका थिए । तर उनी त्यतिबेला सोसलिस्ट पार्टीका फ्राँस्वा ओलँदसँग पराजित भएका थिए। यसअघि मार्च १ मा समेत भ्रष्ट्राचासम्बन्धी मुद्दामा सार्कोजीलाई दो’षी ठहर गर्दै १ वर्षको जे’ल र २ वर्ष निलम्बनको सजा’यँ सुनाइएको थियो ।

तर अपील गरेपछि उनलाई मुक्त गरिएको थियो । बिहीबार फै’सला सुनाउने क्रममा अदालतमा अनुपस्थित सार्कोजीले आफूले दुबै मु’द्दामा कुनै ग’ल्ति नगरेको दोहोर्‍याउँदै आएका छन् । साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय