शुक्रबार , बैसाख २१, २०८१

७ असोज,
काठमाडौं । चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्र’हरीले सतर्क गराएको छ ।

चाडपर्व लक्षित स’चेतना पर्चा जारी गर्दै प्रह’रीले यो समय चोरी, ड’कैती, लुट’पाटलगायत अपरा’धिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्र’हरी परिसर, काठमाडौंले सचेत’ना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डे’रा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

यस्तै, कुनै पनि टोलमा असा’मान्य व्यक्ति पटक-पटक देखिए नि’ग्रानी राख्न समेत प्रह’रीले अनु’रोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शं’का’स्पद लागे पनि प्रह’रीलाई खबर गर्न प्र’हरीले भनेको छ । प्रहरीले जारी गरेको पर्चा –

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय