शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

बँदेललाई मा’र्न थापेको विद्युतीय पा’सोमा परी एकै परिवारका तीन जनाको मृ’ त्यु भएको छ ।

मृ’ त्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

ठाकुरबाबा नगरपालिका–३ का ३२ वर्षीय बालकृष्ण थारु, उहाँकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको पा सोमा परी ज्या’न गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिनुभयो ।

राति १० बजेतिर एक जनालाई क’रेन्ट लागेको थियो । बचाउने क्रममा अरु दुई जनालाई पनि क’रेन्ट लागेर ज्या’न गएको प्र’हरीले जनाएको छ । पा’सो थाप्ने ८३ वर्षीय राजबहादुर शाहीलाई प्रह’रीले प’क्राउ गरेको छ । (रासस) यस्तै अर्को खबरमा वीरगन्ज महानगरपालिकाको वडा नं. १२ मा अवस्थित मुर्ली पोखरीमा डु’वेर दुई जना नाबालकको मृ’ त्यु भएको छ ।

पोखरीमा नुहाउन गएका वीरगन्ज महानगरपालिका वडा नं. १५ निवासी दीनेश साह कानुको १७ वर्षीय छोरा मुन्न भनिने आशिस गुप्ता र सोहि स्थान निवासी उमेष साह कानुको छोरा १२ वर्षीय प्रीतम गुप्ताको पोखरिमा डु’बेर मृ’ त्यु भएको हो ।

हिजो अपरान्ह पोखरीमा नुहाउन गएका दुवैजना अबेर रातीसम्म घर फिर्ता नभएपछि उनको खो’ज तला’श गर्दा पोखरीको डिलमा उनिहरुले लगाएको कपडा र चप्पल फेला परेपछि दुवै ना’वालको खो’ज ता’ला’श गर्दा गएराती श’ व फेला परेको प्र’ हरी उपरिक्षक बेलबहादुर पाण्डले जानकारी दिनुभयो ।

उहाँले मृ’ त दुवै नावालिकको राती नै वीरगन्जको तराई अस्प’तालमा स्वास्थ्य परिक्षण गराउँदा चि’कित्सकले मृ’ त घोषणा गरेपछि श’ व परी’क्षणका लागि नारायणी अस्पता’लमा पठाइएको बताउनुभयो । मृ तक दुवै नातामा दाजुभाइ पर्ने प्रहरीले जनाएको छ । साभार नेपाल टिभि अनलार्इन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय