शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर हेर्नुस,

काठमाडौं ।

मलेसियाबाट एकैदिन ६ जना नेपाली श्रमिकको श’व नेपाल ल्याइएको छ । सँगै अन्य १५ श्रमिकको अ’स्तु पनि ल्याइएको छ ।

वैदेशिक रोजगारीका क्रममा विभिन्न कारण मृ’ त्यु भएकाहरुको श’व र अस्तु ल्याइएको हो । नेपाल सरकार र मलेसियामा रहेको जनउद्धार केन्द्रकोे पहलमा मृ’तकको श’व नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।

जनउद्धार केन्द्र मलेसियाका स्वयंसेवक मुकुट रायमाझीका अनुसार २१ मृ’तकमध्ये एक २० वर्षअघि मलेशिया गई हालसम्म नेपाल नफर्किएकाको समेत छन् । परिवारका सदस्यहरुले बुबाको अनुहारै नदेखेको बताएपछि जनउद्धार केन्द्रको पहलमा श’व नेपाल ल्याएको उनले बताए । सन् २००२ मा उहाँ मलेसिया गएका ती श्रमिक सम्पर्क बि’हीन भएर बसेका थिए ।

का’नूनी र प्रक्रियागत झन्झ’टले गर्दा विदेशमा मु’ त्यु भएका व्यक्तिको श’व ल्याउन अझै सहज भएको छैन । विदेशमा मृ’त्यु भएकाहरुको श’व ल्याउनका लागि नेपाल सरकार र त्यहाँँस्थित जनउद्धार समितिले पहल गर्दै आएको छ । सरकारले मृ’तकका आफन्तको घरसम्म श’वबाहनमा श’व पुर्याउने गर्दै आएको छ । यो खबर अनलार्इन खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय