शुक्रबार , बैसाख १४, २०८१

पुरा खबर,

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका युवा नेतालाई प्रहरीले प’क्राउ गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टी निकट ‘केन्द्रीय पिपुल्स भोलेन्टियर’ काठमाडौंका जिल्ला अध्यक्ष रुकुमको सिस्ने गाउँपालिका-५ घर भएका अर्जुन बुढाथोकीलाई प्र’हरीले पक्रा’उ गरेको हो ।

बुढाथोकीलाई बैङ्किङ कसुर मु’द्दामा पक्रा’उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

बुढाथोकीले दिएको ८० लाखको चेक बाउ’न्स भएको भन्दै पी’डितले प्र’हरीमा जाहेरी दिएपछि उनलाई टोखा नगरपालिका धापासीबाट पक्रा’उ गरिएको हो । बुढाथोकीले दरबार मार्गमा रहेको रोयल क्यासि’नोमा फ्लस टेबलमा लगानी गरेको बताइएको छ ।

यो पनि पढ्नुहोस :
प्रह’रीले स्रोत नखुलेको ३८ लाख ५१ हजार १०० रुपैयाँसहित दुई जनालाई बुधवार पक्रा’उ गरेको छ। प’क्राउ पर्नेहरुमा वीरगंज महा नगर पालिका वडा नम्बर ६ माईस्थान चोकस्थित केपी ज्वेलरीका सञ्चालक ४५ वर्षीय कन्हैया प्रसाद सोनार र सोही ज्वे’लर्समा काम गर्ने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने २० वर्षीय दीपक कुमार सर्राफ रहेका छन्।

सुन पसलभित्र अवै’ध वि’त्तीय कारोबार (हु’ण्डी) भइरहेको भन्ने प्राप्त सूचना अनुसार खटिएको प्रहरी टोलीले पसलमा रितपुर्वक खानत’लासी गरेको थियो। खानत’लासीका क्रममा प्रहरीले स्रोत नखुलेको रकम फे’ला पारेपछि उनीहरुलाई प’क्राउ गरेको हो।

पक्रा’उ परेका उनीहरुवि’रुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ वि’रुद्धको कसू’रमा अनु’सन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।नुवाकोट एक्सप्रेसबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय