शुक्रबार , बैसाख १४, २०८१

खाँदबारी मादी ह’त्याका’ण्डका आ’रोपी एक जनालाई प्रह’रीले प’क्राउ गरेको छ।

प्र’हरीको केन्द्रीय अनु’सन्धान ब्यूरोले छिमेकीलाई प’क्राउ गरेको हो।

आरो’पित ह’त्यारा उनीहरूका आफन्तै रहेको प्र’हरी स्रोतले बताएको छ। आ’रोपितले आफूले ह’त्या गरेको स्वीकार गरेका छन्यद्यपि
अनु’सन्धानकै क्रममा रहेकाले प्र’हरीले आरो’पितको नाम भने खुलाएको छैन।

संखुवासभाको मादी नगरपालिका–१, खोला गाउँका एकै परिवारका ६ जनाको सोमबार बिहान सा’मूहिक ह’त्या भएको थियो।
स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको धारि’लो ह’ति’यार प्रयोग गरी ह’ त्या गरिएको थियो।

५८ वर्षीया तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता कार्की, श्रीमती ५६ वर्षीया मनमाया कार्की, २८ वर्षीया बुहारी
रञ्जना कार्की,१० वर्षीय नाती दिपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको ह’त्या भएको थियो। अन्नपुर्णपोस्ट बाट साभार
यस अगाडिको अपडेट यस्तो थियो ।

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक ह’त्या प्र’क’रण रहस्य’मयी बन्दै गएको छ ।
घ’टना भएको चार दिन भइसक्दा पनि प्रहरीले कुनै क्लू फेला पार्न सकेको छैन ।

ह’त्या प्र’क’रण अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी मादी आइपुगेका छन् ।
घ ‘टनाको थप अनु सन्धान गर्न बुधबार बिसी खोला गाउँमा पुगेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी
लालध्वज सुवेदीले घटनाको थप अध्ययनका लागि बिसीलाई घट’नास्थल पुगेको बताए ।

प्रहरीले घ’टनाबारे सुक्ष्म अनुस’न्धान गरिरहेको र अनुस’न्धान प्रगतितर्फ उन्मुख रहेको डिएसपी सुवेदीले बताए । अनु’सन्धानलाई जतिसक्दो
चाँडो निष्कर्ष मा पुर्‍याउन प्रहरी सक्रिय रूपमा लागेको उनले जानकारी दिए । अहिलेसम्म ह’त्यामा संलग्न कसैलाई प’क्राउ गर्न नसकिए
पनि अनुस’न्धान प्रगति उन्मुख रहेको डिएसपी सुवेदीको दाबी छ ।

ह’त्या अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रदेश प्रहरी कार्यालयको रिजनल इन्भेष्टिगेशन टिम, जिल्ला प्रहरी कार्यालय
सङ्खुवासभा र इलाका प्रहरी कार्यालय चैनपुरको टोलीसहित करिव ४० जना प्र’हरी घ’टनाको अनु’सन्धानमा जुटेका छन् ।

अनुस’न्धानका क्रममा मृतकको घरभित्र खानतलासी गर्दा ४ लाख ७१ हजार रूपयाँ र केही सुनका गरगहना सुरक्षित रूपमा फेला परेको
प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानमा ल्याइएको तालिमप्राप्त कुकुरले समेत केही तथ्य पत्ता लगाउन नसकेको प्रहरीले जनाएको छ ।

घटना अनु’सन्धानका लागि सिआईबीको टोली पनि खोला गाउँमै छ । सिआईबीको नेतृत्व गर्दै डिएसपी रुकमबहादुर कुँवरसहितको टोली
मंगलबार घटनास्थल आइपुगेको हो ।

मादी नगरपालिका–१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की,
तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको ह’ त्या भएको थियो ।
हेृनुस भिडियो । ebright nepal बाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय