नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माधवकुमार नेपालको नेतृत्वमा गठन भएको नेकपा एकीकृत समाजवादी)

को दर्ता का’नुनवि’परीत रहेको भन्दै बदर गर्न सर्वोच्च अदा’लतमा पुगेका छन् ।

बुधबार अध्यक्ष ओलीको तर्फबाट सुमित्रा पाण्डेले कानु’नविपरीत दर्ता गरिएको उक्त दलको दर्ता प्रमाण, निर्णय र
पत्राचार सबै बदर गर्न माग गर्दै सर्वोच्च अ दालतमा मु द्धा दा यर गरेकी छन् ।

दायर गरिएको रि’टमा एमालेबाट निष्कासनमा परिसकेका १४ जना सांसद र ९ जना केन्द्रीय सदस्यले सनाखत गरेर दर्ता गरिएको पार्टीको
दर्ता बदर माग गरिएको छ ।त्यस्तै, रिटमा नेकपा (एस) का वरिष्ठ नेता झलनाथ खनालले दूतावासबाट गरेको अधिकार प्रत्यायोजन
सनाखत गर्ने कार्यव्यहोरा नमिलेको पनि दायर गरिएको रिटमा उल्लेख छ ।

राजनीति दलसम्बन्धी ऐन २०७३ को दफा ४ (५) बमोजिम दल दर्ता भएको सूचना नेपाल राजपत्रमा प्रकाशित भएपश्चात् मात्र कार्यन्वयन
हुनेमा हालसम्म नेपाल राजपत्रमा प्रकाशित नभएको निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको पार्टीको विषय कार्यान्वयन हुन नसक्ने पनि
रिटमा उल्लेख छ ।निर्वाचन आ’योगलाई विपक्षी बनाएर दायर गरिएको रिटमा नयाँ दललाई कुनै पनि गतिविधि गर्न नदिन पनि आदेश
माग भएको छ । न्युज २४ बाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय