शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं

जेठ

मलेसियामा सु’ रक्षागार्डमा का’ र्यरत पुन एक नेपाली श्र’ मिकको मृ’ त्यु भएको छ। नेपाल सुन्दरपुर ६ मोरङ घर भएका टेक बहादुर

विश्वकर्माको छोरा सु’ रक्षागार्डमा का’ र्यरत कीर्तिमान विश्वकर्माको २७ बर्षको उमेरमा अ’ ल्पआयुमै हिजो शुक्रबार बिहानको समयमा मृ’ त्यु भएको हो।

मलेसियाको सुबाङ भन्ने ठाउँमा ईपिसी से’ क्युरिटी स’ र्भिस ए’ सडिएन बिएचडी नामक से’ क्युरिटी कम्पनीसंग आबद्ध रहि काम गर्दै

आएका नेपाली श्र’ मिक कीर्तिमान विश्वकर्माको काम गर्ने ठाउँमै कुर्सीमा बसिरहेकै बेला हृ’ दय घा’ त आएको कारणले मृ’ त्यु भएको मलेसिया स्थित नेपाली दूतावासले बताउनुभएको छ।

मृ’ तक विश्वकर्मा सो से’ क्युरिटी कम्पनीसंग वै’ धानिक रुपमै आ’ बद्ध रहि बिगत ३ बर्षदेखि सु’ रक्षा गा’ र्डमा काम गर्दै आएका थिए।

अहिले मृ’ तकको श’ व पो’ स्टमार्टमको लागि अ’ स्पतालमा लगिएको दूतावासले बताएको छ।

त्यस्तै केहि दिन अगाडि मात्रै मलेसियामै पोर्ट केलाङ भन्ने ठाउँमा एक कम्पनीमा अ’ वैधानिक है’ सियतमा सु’ रक्षा गा’ र्डमै काम गर्दै

आएका खोटाङ जिल्ला निवासी कृष्ण कुमार राईले आफ्नो घा’ टीमा पा’ सो लगाएर झु’ न्डिएर आ’ त्म ह’ त्या गरेको थियो।

Malayakhabar बाट साभार गरिएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय