मंगलबार , बैसाख १८, २०८१

काठमाडौं :

 

राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि दशे दौडाहा दोडिरहेका रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा बोल्दै लामिाछानेले यस्तो ठोकुवा गरेका हुन् ।

 

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने उनको दाबी छ । आफुजहाँ रहन्छु त्यहा भएका अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु,’ उनले भने ।

 

 

आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाउँदै लामिछानेले देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने बताए ।

 

त्यस्तै उनले सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँने समेत उनले बताए । अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि नबोलेको दुख लागेको भन्दै अब आफुले त्यस तर्फ ध्यान दिने बताए ।

 

यस्तै आज उनी बुटवलका जनताहरु माझ देखिएका छन् !हेरौ बुटवलमा देखियो रबिको यस्तो क्रेज ।

 

भिडियो हेर्न यो लिङ्कमा क्लिक गर्नुहोस्….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय