मंगलबार , बैसाख १८, २०८१

नेपाली राजनिति,

काठमाडौं, यही मङ्सिर २५ र २६ गते नेकपा एमाले’ले दशौँ महा धिवेशन बाट निर्वाचित केन्द्रीय कमिटी को पूर्ण बैठक बोलाए’को छ ।

बैठक’ले स्थायी कमिटी र पोलि’टब्यूरो चयन गर्ने नेता हरूले बताए’का छन् । अध्यक्ष केपी शर्मा ओली आफ्नो कोर टीम’को सहयोग’मा नाम सूची तयार पार्न व्यस्त देखि’न्छन् ।

चितवन’को सौराहा’मा आयोजित दशौँ महा’धिवेशनमा ओली’लाई अध्यक्ष’मा भीम रावल’ले चुनौती दिए’का थिए । सर्व’सम्मत अध्यक्ष बन्ने ओली’को चाहना’मा रावल’को उम्मेद’वारीले ठेस पुर्याए’को थियो ।

रावल’ले अध्यक्ष त हारे तर केन्द्रीय कमिटी’मा भने निर्वा’चित भए’का थिए । अध्यक्ष’मा निर्वा’चित नभए केन्द्रीय कमिटी’मा पनि नबस्ने भन्दै रावल’ले सपथ’ग्रहण गर्न मानेन’न् ।

स्थायी कमिटी’को सूची बनाउ’ने क्रममा केही दिन अघि ओली’ले रावल’को नाम लिएका थिए । केन्द्रीय सदस्यको सपथ नखाए’का रावल लाई स्थायी कमिटी सदस्य बना’उन अप्ठे’रो परेको भन्दै ओली’ले गुनासो गरे’का हुन् ।

आफू निकट नेता हरूसँग को छल’फलमा ओलीले भने का थिए, ‘रावल मान्छे त ठीकै हुन् नि, भनेको मान्दैनन् । भने’को माने स्थायी कमिटी’मा ल्याउन हुन्थ्यो ।’

गत मङ्सिर १४ गते चितवन’को सौराहा’मा सम्पन्न दशौँ राष्ट्रिय महा’धिवेशनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ६ उपाध्यक्ष, एक महा’सचिव, तीन उपमहा सचिव, सात सचिव र ३ सय १ केन्द्रीय कमिटी निर्वाचित गरे को थियो ।

अध्यक्ष ओली, वरिष्ठ उपा’ध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष हरु अष्टल’क्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास’चन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा बादल, महासचिव शंकर पो’खरेल, उप’महास’चिवत्रय प्रदिप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, बिष्णु रिमाल सचिव’हरु गो’कर्ण बिष्ट, योगेश भट्ट’राई, पद्मा अर्याल, छवि’लाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महा’सेठ स्वतः स्थायी कमि’टी सदस्य हुने’छन् ।

त्यस बाहेक २६ स्थायी कमिटी सदस्य’को नामा वली टुंगो लगा’उने जिम्मा ओली’ले लिए’का छन् । यसअघि स्थायी कमिटी रहिसके’का र दशौं महा धिवेशनमा केन्द्रीय कमिटी’मा निर्वा’चित भए’का लगभग सबै’लाई स्थायी कमिटी’मा राखिने ओली’निकट स्रोत’को दाबी छ ।

स्था’यी कमिटी सदस्य’मा उपा’ध्यक्ष उठेर हारेका घनश्याम भुसाल पनि आउने सम्भाव’ना छ । त्यस्तै थम’माया थापा, शिव’माया तुम्बा’हाङ्फे, भानुभक्त ढकाल, खगराज अधि’कारी, याम’लाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेर बहादुर तामाङ, शेरधन राई, देवराज घिमिरे, शेरधन राई लगायत’का आफू’निकट नेता हरूलाई ओली ले स्थायी कमिटीमा ल्याउन चाहे’का छन् ।

स्थायी क’मिटी सँग’सँगै केन्द्रीय कमिटी’को पूर्ण बैठकले ९९ सद’स्यीय पोलि’टब्यूरो पनि गठन गर्ने’छ । स्थायी कमिटी’मा नपरे’का तर पार्टी भित्र लामो समय काम गरे’का कति’पय नेता हरू लाई पोलिट ब्यूरोमा राखि’नेछ । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय