मंगलबार , बैसाख १८, २०८१

पुरा खबर,

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा ज,ङ्गली हात्तीको आ’क्र,मणबाट एक दम्पतीको मृ’त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृ’त्यु हुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृ’त्यु भएको हो ।

इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घ’टनास्थल प्रस्थान गरेको जनाइएको छ ।

प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको ज,ङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए ।सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आ’क्रमण गरेको प्रहरीले जनाएको छ ।

“डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आ,क्रमण गरेको हो ।”घ,टनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भन्नुभयो, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आ’क्रमण गर्नसक्ने त्रा,स छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय