काठमाडौं
जेठ ३०
सभामुख सापकोटाले राष्ट्रपति र प्रधानमन्त्री ओलीलाई फ्यालेर नयाँलाई सपथ गराउने तयारी ?
केही संविधानविद् र कानून व्यवसायीले अझैपनि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई फ्याल्ने बाटो रहेको जिकिर गरेका छन् ।
धिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) तर्क गर्छन् संविधानको धारा १०३ (२) अनुसार सदनको कार्य नियमित छ छैन, अदालतमा प्रश्न उठ्दैन ।
सभामुख अग्नी सापकोटाले सीधै संसद बोलाएर राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता लिएर त्यसको २ मिनेटमा नयाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई संसद भवनमै सपथ गराउने हिम्मत छ ?
उनले उपसभामुख चित्रलेखा यादवले सडकबाटै संसद ब्युँझाएको त याद होला नी भन्दै विगतको नजिर समेत स्मरण गराएका छन् ।
यता केही संविधान विदले समेत संसद विघन भयो या भएन संसदले काम गरेको छ या छैन भनेर अदालतमा समेत प्रश्न उठाउन पाइदैन ।
source frommandu
****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****