माओवादी

ओलीको र’ण’नीति भं’ग पार्ने सहमतिपछि प्रचण्ड-देउवा दंग

काठमडाौं। नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटा र..

बैशाख २७ पछि संसद विघटन गरेर ओलीले देशलाई अस्थिरतातर्फ लैजान खोजेको वर्षमान पुनको दाबी

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ पछि संसद विघटन..

रामकुमारी झाँक्रीको ओलीलाई चेतावनी : सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज

काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई..

यी त सुरुबात हुन, हेर्दै जानुस कसरी देश पुरै माओवादीमय हुनेछ, त्यो समय टाढा छैन

काठमाडौं, २१ वैशाख । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगी माओवादी केन्द्रमा प्रवेश गरेका छन्..

‘कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार सत्तासीन’ – मोहन वैद्य

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले अहिले नेपालमा कम्युनिस्टको नाममा घोर प्रतिक्रियावादी सरकार..

समर्थन फिर्ता लिँदै माओवादीले लगायो ओलीमाथि आधा दर्जन आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विभिन्न आरोप लगाउँदै समर्थन फिर्ता लिएको..

विशेष अधिवेशन बोलाइनाको आशय राम्रो देखिँदैन : माओवादी केन्द्र

काठमाडौँ, २१ वैशाख: नेकपा (माओवादी केन्द्र)ले सङ्घीय संसद्को नियमित अधिवेशन बोलाउनुपर्ने अवस्थामा विशेष अधिवेशन..

सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय – २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो नरहेको निष्कर्ष

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता..

२७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक उद्देश्य राम्रो नरहेको माओवादीको निष्कर्ष

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको प्रतिनिधिसभाको..

ओलीले देश र जनतासँग खतरनाक खेल खेल्दैछन् – महामन्त्री नेकपा मसाल

कोभिड–१९ कारणले देशमा गम्भीर महामारीको स्थिति पैदा हुने अवस्था उत्पन्न भएको छ । अहिले नै अस्पतालहरुमा अक्सिजन,..