ज्ञानेन्द्र शाहसहित ठुलो संख्यामा पूर्व राजपरिवारका आफन्त झापामा, पारस पनि पुग्ने, कारण यस्ताे

काठमाडौं। पूर्व राजा ज्ञानेन्द्र शाह झापामा छन् । उनी आइतबार झापा पुगेर समर्थकहरुलाई भेटघाट गरिरहेका छन् ।..