एमबीबीएसको शुल्क बढाउने आयोगको प्रस्ताव, प्रधानमन्त्रीले भने रोक्नुस्

काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिकसत्र २०७७-०७८ मा एमबीबीएस कार्यक्रमका लागि ८ लाख शुल्क बढाउन प्रस्ताव..