शुक्रबार , चैत्र १६, २०८०

एजेन्सी ।

“भारतमा टिकटकमा प्रतिबन्ध लगाएसँगै त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । सामाजिक संजालमार्फत व्यवसाय गरिरहेका र लोकप्रियता हासिल गरेका प्रयोगकर्ताहरुलाई तनाव भएको छ ।”

“यसै सिलसिलमा भारतमा टिकटक मार्फत चर्चा कमाएकी नेपाली मूलकी युवती निशा गुरागाँइलाई टिकटक प्रतिबन्धले ठूलो घाटा पुर्‍याएको छ ।”

“बलिउड स्टारकै तुलनामा आफ्नो छबी बनाउँदै गएकी निशाका २ करोड ७९ लाख बढी फलोअर्स छन् । भारतमा उनी सबैभन्दा बढी फलोअर्स भएको टिक टक प्रयोगकर्तामा तेस्रो नम्बरमा पर्छिन् ।”

“केही समय अघि भिडियोका कारण भारतभर भाइरल भएकी थिइन । उनी इन्स्ट्रागाममा पनि चर्चित”

“२३ बर्षीया निशाले टिकटकमार्फत लोकप्रियता मात्र होइन राम्रो आम्दानी पनि गर्दै आएकी थिइन । एन्जल निशुको उपनामले चर्चित उनलाई टिकटक प्रतिबन्धले तनाव गराएको छ । लिप म्युजिकमा खुबी राख्ने निशा आमा–बुबा र दाइका साथ मुम्बइ बस्दै आएकी छन् ।”

“केही समय अघि भिडियोका कारण भारतभर भाइरल भएकी थिइन । उनी इन्स्ट्रागाममा पनि चर्चित छिन । उनले केही म्यूजिक भिडियोमा पनि अभिनय गरेकी छिन । ‘मुजे याद है आता’ टिकटिक भिडियो मार्फत उनले चर्चा बटुलेकी थिइन ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय