बुधबार , भाद्र १, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

“सोनिका रोकायले नदीमा पौडि खेलिरहेको एक भिडियो आफ्नो युट्युव च्यानलमा राखेकी छिन् । उनीसँग अर्का एक युवा पनि मस्ती गरिरहेका देखिन्छन् । ती युवालाई उनले आदित्य भनेर चिनाएकी छिन् ।”

“सोनिकाले उक्त भिडियो आफ्नै बझाङस्थित गाउँको रहेको बताएकी छिन् । उनले भिडियो देखिएका अन्य युवा युवती र बालबालिका रोकाय फ्यामिलीको भएको बताएकी छिन् । उक्त भिडियोमा आदित्यसँग उनले पानी भित्र र बाहिर मस्ती गरिरहेको देख्न सकिन्छ ।

“काठमाडौका सडकमा वाउ नेपाल भन्दै दुई अर्थी शब्द दिने कुरा गर्दै हिड्ने सोनिका रोकाय पछिल्लो समय भने पुरै परिवर्तन भएकी छन् ।

उनी सामाजिक सञ्जालमा निकै चर्चित छन् । उनी पहिलो लकडाउन सुरु हुनासाथ आफ्नो गृहजिल्ला बझाङ पुगेकी थिइन् ।

“कलाकार, युट्युवर रोकाय अहिले आफ्नो जन्मथलो बझाङवाट अनौठा भिडियो सार्वजनिक गरिरहेकी छन् ।

को रोनाको जोखिम बढेसंगै मुलुकभर जारी भएको लकडाउनकाबीच बझाङ गएकी रोकाय अहिले पनि उतै समय विताउँदै गाउँले परिवेशका भिडियो सार्वजनिक गर्दै छन् । मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय