एजेन्सी ।

कुनै पनि कामलाई यदि सहि तरिकाले गर्यो भने त्यसको आकर्षण आफै वढेर जान्छ। से’क्सुअल रिलेशन वनाउने क्रममा पनि हरेक स्टेपमा सहि तरिकाको जरुरत हुन्छ ।

कुरा चाहे आफनु पार्टनरलाई अंगालोमा भर्ने होस वा उसको कपडा खोल्ने कुरा होस– सहि तरिकाको अर्थ हुन्छ । अंतरंग सम्वन्ध वनाउनु भन्दा पहिला पार्टनरलाई भरपुर मायाँ गर्नु सुरुवात गर्ने सहि तरिका हो । सुरुवात देखि लिएर ‘गेम’ पुरा नहुन्जेल धैर्यता राख्नु जरुरी हुन्छ ।

एउटा भनाई छ – ढाकेर राखेको चिजको आकर्षण धेरै हुन्छ । जति जति पर्दा उघ्रिदै जान्छ, उती उती त्यो आकर्षण घट्दै जान्छ। एक झट्कामा हटाउनु भन्दा यो काम धेरै स्टेजमा गर्नु धेरै रोमाञ्चकारी हुन्छ ।

आमरुपमा महिलावाट यस्तो अपेक्षा गरिन्छ की– यस्तो रंगीन अवस्थामा उसले आफनो कपडा आफैं नखोलुन। यो जिम्मेवारीले उसले आफनो पार्टनरलाई जिम्मा दिनु पर्छ । हो, यस्तो वेलामा उनले ‘जस्तालाई तेस्तै’ भन्ने उखान चरितार्थ गर्नु पर्छ । यसमा केहि गलत मानिदैन ।

कतिपय से’क्स सर्भेले देखाएको तथ्य के छ भने –पुरुषको नजरमा महिलाहरु साडिमा धेरै कामुक देखिन्छन । यसको एउटा कारण यो पनि हुन सक्छ– साडी जस्तो सालिन पहिरनमा रहेका महिलाको शरिरले पुरुषको ध्यान धेरै तान्छ। वेडरुममा पनि शरिरवाट खुल्ने क्रममा साडि वा यस्ता कपडाले आफनो खास भुमिका निर्वाह गरेको हुन सक्छ । हो, यहा पनि तरिकाले अर्थ राख्छ भन्ने कुरालाई ध्यान राख्नु जरुरी छ ।

अव आफनो पार्टनरसँग अन्तरंग गर्नुभन्दा पहिला यो प्रश्न गर्नोस–‘ कपडा खोल्ने सहि तरिका आउँछ … ?’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय