“काठमाण्डौं :- नेताहरुको सत्ता मोहको किच’लोले गर्दा युवा पुस्ता हरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछानेविजय लामाहरु लगायत कुलमान घिसिङ राजनितिमा आउनुपर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि विद्युत प्राधिकरण का पुर्व कार्यकारी लाई चुना’व लड्न आग्रह गरिएको छ।नेपाल विद्युत् प्राधिकर’णका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई चुनाव लड्न आ’ग्रह गरिएको छ ।
“गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मे’द्वारी दिन आग्रह गरेका छन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुना’व आँउदैछ ।दाइ म भित्रैदेखि तपाईंलाई उमेदवा’री दिन आग्रह गर्दछु, “तपाईंले पक्कै पनि जनताको साथ” पाउनुहुनेछ ।
“म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझाव’लाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् । “कृपया मेरो कुरामा गम्भि’रतापूर्वक सोच्नु’होला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जोकर हरुकै फन्डा’मा पर्छौं,” उनले भनेका छन् ”
“यो पनि चर्चित प’त्रकार रबि लामिछाने यति बे’ला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामा’री मा नेता कुर्सीको लागि लड्दै छ भने पत्र”कार रबि फिल्डमा निस्केर जनताको लागि अ”क्सिजन संगै जनमैत्री हस्पि’टल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन !भने आहान पनि गरेका छन यो जनमैत्री हस्पि’टलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ ”
“रबिको तारिफ गर्दै जि’वन लुइँटेलले लेखेला छन “बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षालाई गहि’रिएर नियाल्दा तत्काल स्वास्थ्य सं’कट”काल लगाएर देश भरिका सम्पूर्ण अस्पता’ललाई राज्यनि’यन्त्रण मा ल्याइ प्रभा’बकारी योजना बनाएर का’र्यान्वयन गर्न रबि लामिछाने लाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ ।”