एजेन्सी । स्रोतका अनुसार प’क्राउ परेका दुई अभिने’त्रीले लकडाउनका कारण काम नपाएका कारण उनीहरुलाई आर्थिक अभाव भएको र केही सीप नलागेर यो पेशालाई अपनाउन बा’ध्य भएका हुन् ।

जानकारीमा दिइए अनुसार दुबै अभि’नेत्री मुम्बईमा एउटा ठूलो से’क्स र्‍या’केट एजे’न्टको सम्प’र्कमा थिए । तर वे’श्या’वृत्ति’का लागि उनीहरुले ठा’णे शहरलाई छाने किनभने त्यहाँ प्रहरीको खासै ड’र थिएन ।’

भारतमा बुधबार दिउँसो एक घरमा छापा’मा’रीको क्रममा प्र’हरीले से’क्स र्याकेटको पर्दा’फास गरेको छ । भारतको ठा’णे क्रा’इम ‘ब्रा’न्च युनिट १ को टीमले अनु’सन्धान गर्दा दुई महिला ए’जेन्ट र एक पुरुष दला’लसहित पाँचजनालाई प’क्रा’उ गरेको छ । सोधपुछ गर्दा उनीहरुले लकडाउनका काम नपाएका कारण वे’श्या’वृत्तिको काम सुरु गरेको प्र’हरीलाई बताए ।

तरपनि उनीहरुलाई प्रहरीले प’क्रा’उ गर्यो ।

दला’लले ग्राहकसँग एक रातको लाखौं रकम अ’सुल गरेको पनि भारतीय सञ्चार माध्यमले बताएको छ । छा’पामा’रीको क्रममा ‘प्र’हरीले दुई अभि’नेत्रीसमेत दुई महिला ए’जेन्ट र एक पुरुष दला’लसमेत पाँच जनालाई ‘प’क्राउ गरेको छ । ‘प्रहरीले यसलाई हाई प्रोफाइल से’क्स र्‍याकेट बताएको छ र यसबारे ग’म्भीरतापूर्वक अनु’सन्धान भइरहेको बताएको छ ।

प’क्राउ परेका मानिसहरुसँग सोधपुछ गरिँदैछ र यससँग सम्बन्धित थप मानिसहरुमाझ प्रहरी अब पुग्ने प्र’यास गरिरहेको छ । प’क्राउ परेपछि यी दुई अभि’नेत्रीले प्र’हरीसँगको कुराकानीमा आफूहरुसँग काम नभएका कारण पैसा पनि नभएको र कसैले केही म’द्दत पनि नगरेका कारण बा’ध्यतामा यस्तो पेशा गर्नुपरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय