बिहिबार , बैसाख ६, २०८१

एजेन्सी । बेलायतकी पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरले भनेकी थिइन, म नारी स्वतन्त्रता र आफ्ना लागि आफै नियम बनाउने विचारकी प’क्षपाती हुँ ।

मलाई चाहिएका समान सँगसँगै बोकेर राख्न ठूलो हण्ड ब्याग बोक्ने गरेकी छु । बेलायती पूर्वप्रधानमन्त्री थ्याचरका लागि ह्याण्ड ब्याग बोक्ने कारण यहि भएपनि संसारभरीका महिलाका लागि भने नहुन पनि सक्छ । उनीहरुलाई लागि ह्याण्ड ब्याग बोक्नु झ’ञ्झटिलो पनि हुने गरेको छ ।

महिलासँग हुने ह्याण्ड ब्याग झ’ञ्झटिलो भनौ या सुविधा यसको प्रमुख कारण उनीहरुले पहिरने लुगामा प्रयाः गोजी हुदैन् । महिलाका लुगामा किन गोजी हुदैन् ? महिलाका धेरै जसो लुगामा गोजी हुदैन, केहीमा भएपनि नाम मात्रैको हुन्छ । केही खुद्रा पैसा बाहेक यसमा अरु केही अटाउदैन् । पश्चिमा देशरुमा सानो वा देखाउने किसिमको गोजी भएपनि पाइन्ट र ट्राउजर मात्रै हुन्छ ।

गोजी नभएकै कारण मोबाइल, सानो पर्स र साचो लगायतका स–साना सामान राख्न पनि महिलालाई गा’ह्रो हुने गरेको छ ।

जसले गर्दा केही महिलाले ब्लाउजभित्र घु’साएर राख्ने गरेका छन् । यो देख्दा र सुन्दा हसिमजा’क जस्तो लागेपनि महिलालाई भने साह्रै अ’प्ठ्यारो हुने गरेको छ ।

पहिले पहिले त पुरुषका लुगामा पनि गोजी हुने गरेको थिएन् । भारतमा अंग्रेज शासन शुरु भएसँगै गोजी राख्न थालिएको मानिन्छ, र त्यही बेलादेखि भे’दभाव पनि शुरु भएको हो । पश्चिमा देशका महिलाहरुका कपडामा गोजी नभएकै कारण भारतीय महिलाका कपडामा गोजी राख्ने चलन शुरु भएन् ।

साना सामान ब्लाउजभित्र घु’साएर राख्ने गरेका छन् । यो देख्दा र सुन्दा हसिम’जाक जस्तो लागेपनि महिलालाई भने साह्रै अ’प्ठ्यारो हुने गरेको छ । बेलायती महारानी भिक्टोरियाको शासनकाल (सन् १८३७–१९०३) गोजीलाई पुरुषार्थका रुपमा लिने गरिन्थ्यो । समयसँगै पुरुषका कपाडमा त गोजीको प्रचलन शुरु भयो तर, महिलाका लागि भने भेद’भाव नै रह्यो । यो विभे’दसँग फेसनको पनि स’म्बन्ध छ । फेसन डिजाइनरहरु महिलालाई सुविधा हुने गरी नभइ शरीर सुन्दर देखिने गरी पोशाक बनाउने गरेका छन् ।

यसलाई पनि पु’रुषवादी मा’नसिकता भन्ने गरिएको छ । सन् १८४० देखि फेसन डिजाइनरहरुले महिलाका लागि ठूलो घा’टी, पातलो क’म्मर, किनारमा घेरदार लगाउने चलन शुरु भयो । यो विस्तारै महिलाको पोशाककै रुपमा हेर्न थालियो । त्यसपछि महिलाका कपडालाई स्त,न, पेट र हि,प्सलाई देखाउने गरी डिजाइन गर्न थालियो ।

क्रियटिभ फेसन डिजाइनर क्यामिला ओल्सन यसलाई फेसन उद्योगभित्रको लै ङ्गिक वि भेद भन्छिन् । उनको विचारमा मध्यमवर्गीयको फेसन पुरुषप्रधान छ । महिलाका लागि डिजाइन गरिएका कपडा पातला, शरीरमा टिपिक्क लाग्ने किसिमले बनाउने गरिएको छ । उनी यसलाई भिक्टोरियन समयको मानसिकता भन्न रुचाउँछिन्, जति बेला महिलालाई सुन्दरताका रुपमा मात्रै हेरिन्थ्यो ।

महिलाका लागि डिजाइन गरिएका कपडा पातला, शरीरमा टिपिक्क लाग्ने किसिमले बनाउने गरिएको छ । उनी यसलाई भिक्टोरियन समयको मानसिकता भन्न रुचाउँछिन्, जति बेला महिलालाई सुन्दरताका रुपमा मात्रै हेरिन्थ्यो ।

कपडामा गोजी नहुँदा महिलाहरु सधै ह्याण्ड ब्याग बोक्ने गरेको पाइन्छ । ह्याण्ड ब्यागको पनि छुट्टै डिजाइन, स्वरुप हुनथाल्यो र यो अर्को सामान बन्न पुग्यो । यसले पनि फेसन डिजाइनरहरुले महिलाका पोशाकमा गोजी हुनुपर्छ भन्ने सोच्न चाहेनन् । महिलाका लुगामा गोजी हुने वितिक्कै ह्याण्ड ब्यागको आवश्यकता हुदैन कि भन्ने फेसन डिजाइनरहरुमा प¥यो ।

केही वर्षयता यूरोपियन देशका महिलाहरु आफ्नो पोशाकमा गोजी बनाउनुपर्ने विचार स्थापित गर्न ‘गिभ अस पोकेट’ अभियान चलाइरहेका छन् । यससँगै संसारभरी हुने नारीवादको वहसमा गोजीको मु’द्दा पनि उठ्ने गरेको छ । यति हुँदा हुँदै पनि फेसन जगतले अझै पनि यो मु‘द्दामा ध्यान दिन खोजेको देखिदैन ।

किनकी पुरुषप्रधान मानसिकताले यस्तो बदलावलाई स्वीकार गर्न सकिराखेको छैन, जुन बेलायती पूर्वप्रधानमन्त्री थ्याचरले जस्तै महिलाहरु आफ्ना लागि आफैले बनाएका नियम आफ्नो ह्याण्ड ब्यागमा होइन,

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय