बिहिबार , मंग्सिर २१, २०८०

काठमाडौं –

मानिसलाई कुन बेला बस्तो समस्या बेहोर्नुपछ, थाँहा नै हुँदैन । हामि खाना नखाई एक दुई दिनसम्म रहन सक्छौं ।

तर त्यो भन्दा बढी दिनसम्म नखाइकन रहन गाह्रो हुन्छ । भोक मेटाउनको लागि केही न केही त खानु नै पर्छ । यस्तै एक व्यक्ति जसले ६ दिनसम्म भोक मेटाउन कमिला खाएका छन् ।

अष्ट्रेलियाका एक व्यक्तिले आफ्नो भोक मेटाउन कमिला खाएका थिए । अष्ट्रेलियाका रेग फागडीले रेगिस्तानमा बाटो बिर्सिएका थिए । फर्किने बाटो भुलेपछि उनी ६ दिनसम्म भोकै बस्न बाध्य भए । उनले भोक मेटाउन कमिला खान थाले ।

उनी हराएको खबर पाएपछि प्रहरीले खोजिरहेको थियो । ग्रेट विक्टोरिया रेगिस्तानमा बाटो भुलेका फगाडीलाई खोज्ने क्रममा प्रहरीले बेहोश अवस्थामा फेला पार्यो । उनी एक रुखको मुनि बेहोश अवस्था थिए ।

उनी २ दिनदेखि रुखमा नै लडेर बसेका थिए । प्रहरीले तुरुन्त उपचार गरेपछि उनी ठिक भए । उनले आफ्नो कुरा सुनाउदै सबै अचम्म पनि परे । ६ दिनबाट कमिलामात्र खाएर बिताएको सुन्दा सबैलाई अनौठो लाग्यो । क्यानाडा नेपालवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय