शुक्रबार , बैसाख ७, २०८१

काठमाडौं ।

“भाइरल साइकल वाली दिदिको कोठामा पुग्दा, बल्ल बाहिरियो वास्तविक र’ह’स्य यी हुन रामेछापकि तीस बर्षिय मिरा खत्रि कार्कि । ओठको मीठो मुस्कान छर्दै काठमाडौंको मुलपानि दसखि सुरुभएको साइकल यात्रा लगभक एक घन्टा पछि नया बानेश्वरमा आएर रोकिन्छ ।

बानेश्वर चौकमै रहेको एटिएम लन्जमा ९ घन्टमसम्म काम गरिसकेपछि फेरि उहाको यात्रा मुलपानितिर सुरु हुन्छ ।

“मिरा खत्रि कार्किले दुखि हुँदै भन्छिन् कि ज्यान काठमाडौंमा भएपनि मन कहिले पनि आफुसग रहेन् ।मिराको अनुहारमा जति धेरै खुसि देखिन्छ त्यो भन्दा धेरै पीडा मनभरि छ ।

यो बिरानो सहरमा एक्लै संघर्ष गर्न थालेको बर्षौ बित्यो ।नत आफ्नो साथमा छोराछोरी छन् नत आफ्नो साथमा श्रिमान नै छन् । काठमाडौंमा एक्लै संघर्ष गरिरहेकि मिरा कहिलेकसो समय मिलाएर घर जान्छिन् ।

“घर त जान्छिन् तर एकदमै अपाच्य शब्द सुन्नु र त्यहाबाट फर्किनु बाहेकको उनिसग बिकल्प नै रहदैन् ।आफुलाई काठमाडौं बस्ने कुनै पनि रहर नभएको र बाध्यता भएको उनी रुदै बताउँछिन् । मेचीमहाकालीवाट

हेर्नुस् भिडियो सामाग्री :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय