
‘काठमाडौँ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले बिही”वार एक भिडियो सन्देश जारी गर्दै आफू र पत्नी कोमल शाह पूर्ण स्वास्थ्य लाभको क्रममा रहेको जानकारी दिनुभएको छ ।
पूर्वराजा शाहसँगै पूर्वरानी कोमल शा’हले कोरोना भाइर ससँगको ल डाई जितेपछि बिहीबार भिडियो सन्देश जारी गर्नुभएको हो ।’
‘सन्देश जारी गर्दै आफूहरु अस्वस्थ्य रहेको समय शुभका मना दिने सबैप्रति आभार व्यक्त गर्नुभएको छ ।
यस महा मारीको समयमा अग्रपंक्तिमा रही का’र्यरत सवैमा धन्यवाद दिँदै पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी नियन्त्रणका लागि आफ्नै संकल्प र बाहिरी सहयोगको आ”वश्यकता बताउनु भएको छ ।’
‘देशभित्र र बाहिरको म,हामारीको अवस्थाप्रति चिन्तित रहेको बताउनुभयो। ‘अहिले हामी दुबै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं। देशभित्र र बाहिरको महामारीको अवस्थाप्रति चि,न्तित छौँ, उहाँले भन्नुभयो ।’
‘साथै उहाँले अन्तर्राष्ट्रिय सहयोगको लागि पनि धन्यवाद दिनुभएको छ । म सवैलाई सुरक्षित, सावधान र स्वास्थ्य रहन आ’ग्रह गर्दछु, सन्देश मा भनिएको छ । मेचीमहाकालीवाट
https://fb.watch/5Vckhzc0Cz/