बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

“पछिल्लो समय निकै राम्रा चलचित्र छोटा चलचित्र साथै म्युजिक भिडियो लगायत धेरै मनोरञ्जनका सामग्रीहरु आइरहेका छन ।

चलिरहेका सिरियलहरु लकडाउनका कारण बन्द भएका कै समयमा तयार पारिएको धाराबाहिक मनै छुने शृंखला नाता चाँडै नै युटुबमा आउन लागेको छ ।

“शिशिर बुढाथोकीको निर्देशनमा तयार हुने सो शृंखला पूर्व झापाबाट तयार गरिन्छ । विभिन्न टेलिश्रृङ्खलाहरुमा अभिनय गरेर छाप छोडिसकेका कलाकार तथा संचारकर्मी समीर सुबेदी (चिबे बुढो) र आइन्द्र लिम्बु (कोपा) ले पनि धेरैपछि यसै नाता नामक टेलिचलचित्र बाट फेरि सुरुवात गर्दै छन् ।

“विभिन्न हाँस्यटेलिश्रृंखला हँसाउने उनीहरुले यसमा भने सबैलाई रुवाउने छन । नातामा शिशिर बुढाथोकी समिर सुबेदी ज्ञानेन्द्र कोईराला आइन्द्र लिम्बु प्रणाली पुष्पा देविका भुजेल लगायत धेरै कलाकारको अभिनय रहनेछ ।

यो भिडीयोमा आफ्नो श्रीमतीको गम्बिर प्रस्नलाई यसरी चित्रण गरिएको छ कि हेर्दा सबैको आँखा रसाउने छ । तलको भिडियोमा हेर्नुहोला । मेचीमहाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय