बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

कोरोना सं’क्रमण नि’यन्त्रणका लागि प’र्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषे’धाज्ञा अव’धिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।नि’षेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रा’मीण भेगमा

चुनावको तयारी भन्दै कार्य’कर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ।एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गु’प्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आ’एका हुन्।

एमाले नेता गुप्ताले जेठ १७ गते पोखरीया, औरही, सन्ठी, बहुअर्वामा कार्यकर्ता भेला गरेका थिए।जेठ १८ गते पनि नेता गुप्ताले पोखरीया नगर’पालिका ९ शीवबर्वामा कार्यकर्ता भेलाका साथै पार्टी प्रवेश कार्यक्रम गरेका थिए। नेता गुप्ताले निषेधाज्ञामा भीडभाड गरेर चुनावको प्रचार

गर्दै राजनीतिक कार्यक्रम गरेको तस्बिर र समाचार विभिन्न अनलाइन मिडिया र सामा’जिक सन्जालमा भा’इरल भएका छन्।भीडभाड गरेर चुनावी कार्यक्रम गरिएको तस्बिर र समाचार भाइरल भएपछि त्यसको आलोचना भइरहेको छ।नेविसंघ पर्साका नेता विकास तिवारीले निषेधाज्ञामा औषधि किन्न आउने व्यक्तिलाई समेत रो’केर कु’टपिट र दु’र्वव्य’हार गर्ने प्रहरीले

चुनावी कार्यक्रम गर्दै हिँडेका सत्तारुढ दलका नेतालाई केही नभन्नुले आश्चर्य लागेको बता’एका छन्।एमाले नेता गुप्ताले निषेधाज्ञा उल्लघंन गरेर गाउँमा भीडभाड गरेर आयोजना गरेका कार्यक्रमको तस्बिर सामाजिक सन्जाल फेस’बुकमा पोष्ट गर्दै तिवा’रीले लेखेका छन्,‘निषेधा’ज्ञामा नेतालाई चु’नावी कार्यक्रम गर्न सर’कारले के छुट दिएको हो ?के नियम कानुन सर्वसाधरण जनतालाई मात्र लाग्ने हो?’यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय