बिहिबार , बैसाख ६, २०८१

पोखरा।

करोना सं’क्रमित बालकको उप’चारका लागि अभिभावकले धरौ’टी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको म’णिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ ।

रोल्पा घर भई पोखराको फू’लबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा ज’न्डिसको स’मस्या देखिएर अस्पतालमा उपचार गराइरहेको क्रममा को’रोना पु’ष्टि

भएपछि अस्पता’लले मागेको ध’रौटी रकम त’त्काल जु’टाउन नस’क्दा अस्पतालले डिस्चार्ज दिएको बु’ढाले बताउनुभयो ।बुढाका अनु’सार गत वैशाख २३ गते मणिपाल अस्पतालमा नर्मल जन्मिएका बालकको जेठ १ ग’ते स्वास्थ्यमा स’मस्या दे’खिएपछि मणिपाल अस्पतालले जन्डिस भ’एको भन्दै अस्पता’लको एन–आइसियु वार्डमा ३ दिन राखेर उप’चार गरेर घर पठाएको थियो।

यो पनि,,,सानालाई ऐ’न पा’वरवालालाई चै’न,,,काठमाडौं ।कोरोना सं’क्रमण नि’यन्त्रणका लागि प’र्सा जिल्लामा स्थानीय प्रशासनले वैशाख १६ गतेदेखि जिल्लाभर निषेधज्ञा लगाएको छ। निषे’धाज्ञा अव’धिमा औषधि उपचार र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्कन समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।नि’षेधाज्ञाकै अवधिमा सत्तारुढ दल नेकपा एमालेकै नेताले, जिल्लाको ग्रा’मीण भेगमा

चुनावको तयारी भन्दै कार्य’कर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्न थालेका छन्। निषेधाज्ञाको समयमा सत्तारुढ दलका नेताले कार्यक्रम गर्दा प्रशासन भने मुकदर्शक बनेको छ।एमालेका नेता एवम् पूर्वसांसद राजकुमार गु’प्ताले निषेधाज्ञाको उल्लंघन गरेर विगत ३ दिनयता आफनो निर्वाचन क्षेत्रमा चुनावको तयारी भन्दै कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रम गर्दै आ’एका हुन्।

भिडियो हेर्नुहोस:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय