
“काठमाडौं
सात प्रहरी सहित नाबालक,को समेत ह/त्या गरिएको टिकापुर घटनाका मुख्य योजनाकारको आरोपमा जे/ल बसेका रेशम चौधरीलाई ओली सरकारले आफ्नो सत्ता जोगाउनकै लागि छुटाउन खोज्दा आज सामाजिक सन्जाल फेसबुक मार्फत त्यसको बिरोध स्वरूप केहि पहिले केपी शर्मा ओलीले लेखेको स्टाटस भाइरल बनाएका छन् ।”
“ओलीको बोलीमा भर पर्न सकिदैन भन्ने पुस्टि ओलि आफैले गरेका छ्न , तत्कालिन अबस्थाको ओलीको बोलि यस्तो थियोे, अहिले सत्त्ता टिकाउनै कै लागि रिहाई को पहल गर्ने सम्झौता गर्दा एका एक स्टाटस भाइरल बन्यो।
“उति बेला टिकापुर मा “एक प्रहरी वरिष्ठ उपरीक्षक तथा सात प्रहरी र एक नाबालकको ज्या,न जाने गरी ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरूहटको माग गर्दै निकालिएको जुलुसमा भएको घटनामा दोषी ठहर रेसम चौधरी अहिले जे ल मा छ्न।”
“तेसै गरि आदालत ले दो,सि ठहर गरिका चौधरी लाई रिहाई गर्नु आदालत को अपमान हो भन्दै केही राजनीतिक दल ले बिरोध समेत गर्दै आएका छ्न।” मेचीमहाकाली