शनिबार , बैसाख ८, २०८१

श्वेता तिवारीले आफूले श्रीमानबाट घरेलु’ ‘हिं -सा ख-प्नु परेकोले २ वटा वैवाहिक टिकाउन नसकेको गु’नासाे पाेखेकी छिन् । श्रीमानसगँ राम्राे स म्बन्ध नरहेकाे र दैनिक हिं -सा स-हनु परेकाे उनकाे भनाइ रहेकाे छ ।

आफ्नो व्यक्तिगत जीवनमा धेरै उतार चढाव भोगेकी श्वेताको किशोरावस्थामा राजा चौधरीसँग विवाह भएको थियो। २७ वर्षको उमेरमा उनले घ-रेलु हिं साको आ रोप लगाएर राजासँग सम्बन्ध-विच्छेद गरिन् । सन् २०१३ मा उनले अभिनव कोहलीसँग विवाह गरेकी उनको दोस्रो विवाह पनि टिकेन।

आफ्ना दुई वटासम्बन्धबारे बोल्दै उनले पहिलो विवाहमा उनको घरेलु ‘हिं -साको ‘शि-का र’ भएको बताएकी हुन्। उनले घ’रेलु हिं सा भो’ग्नुपर्दा पनि महिलालाई समाजले यस्ता घ टनालाई सामान्य रुपमा लिएर वैवाहिक ‘स’म्बन्ध जोगाओस् भन्ने चाहेको बताइन्।

उनको पहिलो विवाहबाट छोरी र दोस्रो छोरा छन्। मध्यमवर्गीय परिवारमा बाल्यावस्थादेखि नै सम्झौता र समायोजन गर्न भनियो। समाजले तपाईंलाई एक दुई थ-प्प ड केही होइन भन्छ। तर मेरी आमाले त्यस्तो कहिले पनि भन्नुभएन । उनले यस्तो अवस्थामा महिलाले बच्चाको भविष्यबारे सोच्न द बाब दिनेसमेत बताइन्।

तर जब मैले २७ वर्षको उमेरमा पहिलो श्रीमान छोडेँ, बच्चाका अगाडि आमा-बुवाले दिनहुँ झ-गडा गर्नु वा उनीहरुले बुवालाई मा तेको दे’ख्नु एक्लो आमा वा बुबासँग हुर्काउनु भन्दा नराम्रो कुरा हो । उनले भनिन्- श्वेताले अनुभव सुनाइन्, तपाईं विवाहपछि १० वर्षसँगै बसेर छुट्टिनु भयो भने कसैले प्रश्न गर्दैनन्। तर तपाईं दुई वर्षमै अलग हुनुभयो भने सबैले भन्छन् कति चोटी बिहे गर्छौ ?

दुई पटक सम्बन्धअसफल भइसकेकोले मानिसहरु उनलाई सल्लाह दिन आउँछन् उनकाे भनाइ रहेकाे छ । बिहे नगर उनको प्रश्न छ । म उनीहरूलाई सोध्छु, को हुन उनीहरु ? के मेरो बिहे खर्च उनीहरुले तिर्नुपर्ने हो ? यो मेरो निर्णय हो। यो मेरो जीवन हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय