काठमाडौं ।
जोगीले भने, ‘देखिए, दो हप्ते के अन्दर शुक्रवारके दिन दरवारके लोग मा रे जा रहे है । देखिए इस वक्त आपके चाचा प्रधानमन्त्री है । उनके उपर भी बडा ए ट्या क होनेवाला है । लेकिन मत घ बरा इए, उनको कुछ नहीँ होगा । सिट छो ड्नी होगी । उसके वाद और दश साल जिएंगे वह ।”
दरवार ह त्या का ण्ड भएको पनि वीस वर्ष भयो । तर अझै यो घटना र ह स्य मै छ । विवाहको विषयलाई लिएर वि वा द भएपछि युवराज दिपेन्द्रले राजा वीरेन्द्र, रानी ऐश्वर्य, सहित राजपरिवारका सदस्यहरु माथि गो ली चलाएर ह त्या गरेको भनिएको छ । तर घ ट ना वारे निष्पक्ष अ नु सन्धा न नभएका कारण धेरै नेपाली अझै पनि यो कुरा पत्याउन तयार छैनन् । ह त्या का ण्ड अघि नै दरवारमा ठूलो दु र्घ टना हुन सक्ने भविश्यवाणी एक जोगीले गरेको तथ्य एक अनाईन पत्रिका अन्वेषणले फेला परेको छ । यो आलेख यही विषयमा केन्द्रीत हुने छ ।
विसं २०५८ जेठ पहिलो साताको कुरा हो । बीपी पुत्र श्रीहर्ष कोइराला बालुवाटरस्थित कार्यालयमा व्यस्त थिए । खत्री थरका एक व्यवसायी ह स्या ङफ स्या ङ गर्दै आइपुगे । तिनताका श्रीहर्षका काका गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए भने उनी आफैँ पनि कृषि विकास बैंकका सल्लाहकार । कृषि र कुखुराको दाना उत्पादन गर्ने व्यवसायी कल्याण खत्रीले भने, ‘श्रीहर्षजी व्यवसायमा मलाई धेरै नो क्सा नी भयो, कृषि विकास बैंकमा अलिकति ऋण छ मि ना ह गराई दिनुपयो ।’ श्रीहर्ष भन्दै थिए, ‘यार मैले कसरी मि ना ह गर्न सक्छु ? धेरै कर गरेपछि उनले खत्रीलाई भनिदिए ‘ठीक छ निवेदन हाल्नुस् के गर्न सकिन्छ म प्रयास गर्छु ।’ श्रीहर्षबाट आफ्नो काम नहुने बुझेपछि खत्री भन्न थाले, ‘ठीक छ मेरो काम त गरिदिनु भएन । ऋणले म थ ला परेँ । तपाइँले सुन्नु भएन । त्यसो भए भारतबाट एकजना ना मु द जोगी आएका छन्, भविष्यवाणी गर्न माहिर । एक एक कुरा मिलाउँछन् । तपाईँलाई भेट्ने भन्दैछन् । समय मिलाउनुस्, मसँग हिँड्नुस्, भेटाउँछु ।’’
श्रीहर्षले भने, ‘कता जोगी भेट्न जाने यार म परेँ आईटीको मान्छे । ज्योतिषीमा विश्वास छैन । किन भेट्नु ।’’ मनमनै उनी सोच्न थाले ‘कतै ज्योतिष भेटाउने बहानामा आफ्नो ऋण मि ना ह गर्न मलाई प्रभावित गर्ने र णनी ति त होइन ।’’ खत्रीले धेरै कर गरेपछि श्रीहर्ष जोगी भेट्न राजी भए । त्यो घ टना बारे श्रीहर्षले लेखकलाई सुनाए, ‘उसले धेरै कर गरेपछि मैले हुन्न भन्नै सकिन ।’ कल्याणले श्रीहर्षलाई सरासर बालाजु औद्योगिक क्षेत्र नजिकै आफ्नो घरमा पुयाए । दक्षिण भारतबाट आएका जोगीसँग उनको त्यहीँ भेट भयो । श्रीहर्षलाई भेट्नासाथ जोगीले भने, ‘ देखिए, दो हप्ते के अन्दर शुक्रवारके दिन दरवारके लोग मा रे जा रहे है । देखिए इस वक्त आपके चाचा प्रधानमन्त्री है । उनके उपर भी ब डा ए ट्या क होनेवाला है । लेकिन मत घ बरा इए, उनको कुछ नहीँ होगा । सिट छो ड्नी होगी । उसके वाद और दस साल जिएंगे वह ।”
श्रीहर्षले लेखकलाई सुनाए, ‘मलाई उसको भनाइमा खासै विश्वास लागेन । त्यति ग म्भी रता पूर्वक लिइन पनि । सानो बुबा अझै दस वर्ष बाँच्नुहुन्छ भन्यो । मेरो अनुहारमा एकोहोेरो हेरेर जोगीले भन्यो, ‘आप को अभि भी विश्वास नही हो रही है न ।’ श्रीहर्ष चुपचाप बसिरहेका थिए । जोगीले झोलाबाट रातो रंग मिसिएको एक मुठी चामल निकाल्यो । मन्त्र गु नगुना उँदै सोध्यो, ‘तपाइँको घरमा परेवा आउँछन्’ श्रीहर्ष: आएको त थाहा छैन जोगी : हो मैले भनेको सत्य हो होइन, तपाईँले थाहा पाइहाल्नु हुनेछ । अब हेर्नुहोला । तपाईँको घरमा १३ वटा परेवा आउनेछन् । घरमा परेवा जति बढ्ने छन् तपाइँको त्यति नै उन्नति हुनेछ । श्रीहर्ष : छक्क पर्दै (मनमनै)अब के उन्नति, कस्तो उन्नतिको कुरा गरेको होला ? मैले कुनै ला भको पद पाउने हो कि ? पैसा कमाउने हो कि ?
जोगी: ठीक छ । घर जानू । मैले भनेको कुरामा ध्यान दिनू । तपाईँको देशमा ठूलो दु र्घट ना हुनेवाला छ । आफ्नो काका (प्रधानमन्त्री) लाई ए ल र्ट गराउनु होला ।
कुराकानी चलिरहँदा खत्री बा थरुम तिर लागे । जोगी ब र्वरा उँदै भन्न थाले ‘यो कल्याणको पनि धेरै दिन छैन, अब अरु केही महिनाभन्दा बढी बाँ च्दैन ।’ उसको कुरा सुनेर श्रीहर्ष छ क्क परे । लाग्यो ‘ल जसको घरमा बसेको छ, उसैलाई बाँ च्दैन पो भन्छ बा ?’ त्यसपछि श्रीहर्षले जोगीलाई सोधे, ‘हैन तपाइँलाई सबै कुरा थाहा छ भने आफैँ राजा र प्रधानमन्त्रीलाई भेटेर यो सबै कुरा किन भन्न सक्नुहुन्न ? जोगी: राजा वीरेन्द्रले बोलाएरै त आएको हुँ । बेङलोरबाट । नत्र म जं गल मा बस्ने जोगी अहिले नेपाल किन आउथेँ । रानी ऐश्वर्यले निक्कै कर गरेपछि राजाले मलाई बोलाउन लगाएका हुन् युवराज दीपेन्द्र र उनकी प्रेमिकाबीच विवाह सम्भव छ कि छैन भनेर सोध्नलाई ।
जोगी भन्दै थि, ‘राजालाई म कसरी भनू कि तिमी मा रिँ दै छौ । तर, मैले उनलाई भनेको छु । सरकार पा र्टी स रिक नहुनु होला र दरवारमा पनि कुनै पा र्टी नराख्नु होला ।’’ ज्योतिष विद्यामा विश्वास नभएका कारण श्रीहर्षले त्यो दिनको घटनाबारे कसैसँग कुरा गरेनन् । पत्नी रुचिरालाई मात्र जोगीले भनेको कुरा सुनाए ।
यस प्रसंगमा २०७२ साल साउन १५ मा श्रीहर्षले लेखकलाई सुनाए, ‘घर फर्किएपछि पत्नीलाई मात्र उसको भविष्यवाणी सुनाएँ । गिरिजाबाबुलाई भन्न सकिनँ । कस्तो बौ ला हासँग संगत गर्दो रहेछ भनिदिनु होला भन्ने ड रले । उसलाई भेटेको भोलिपल्टदेखि घरमा परेवा देखा परे । त्यसअघि कहिल्लै मेरो घरमा परेवा देखिएका थिएनन् । रुचिराले जोगीले पठाएको अ क्ष ता परेवालाई दिन भनिन् ता कि तिनको संख्या गन्न सकियोस् ।’’ जोगीले भनेबमोजिम घरमा परेवाको हुल आउन थालेपछि एकाबिहानै श्रीहर्ष बालुवाटारतिर लागे । रि सा ए रि सा उनुहुन्छ काका (प्रधानमन्त्री) सबै कुरा सुनाउँछु भनेर । त्यो दिन प्रधानमन्त्री कोइराला निवासबाट बाहिरिइ सकेका थिए । भेट हुन सकेन । देशको प्रधानमन्त्रीको व्यस्तता हुने नै भयो । फेरि कुनै बेला भेट भयो भने भनौँला, भन्दै फर्किए उनी ।
केहीदिन श्रीहर्षले काकालाई भेट्न पाएनन् । विसं २०५८ जेठ १९ गते शुक्रबार राति प्रेम उपाध्यायले आ त्ति एर फोन गरे, ‘दरवारमा गो ली चल्यो रे को को म रे . राजारानी म रे भन्छन् ।’’ राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष विश्ववन्धु थापाका नातेदार प्रेमको भनाइमा पत्यार लागेन । श्रीहर्षले भनिदिए ‘‘तिमी बौ ला यौ कि क्या हो ? यो राति खाएर नचाहिने कुरा गर्ने हो ?’’ प्रेम भन्दै थिए ‘साँच्चै हो दरबारमा ठूलो घ ट ना भएको छ । तपाईँ पत्ता लगाउनुस् ।’’ श्रीहर्षको दिमाग फ न्फ नी घुम्न थाल्यो । त्यो जोगीको भविष्यवाणी र उसको हा उभा उ चलचित्रको रि लजस्तै फ नफ नी घुमिरहेको थियो । उनले सीधै बालुवाटारमा फोन लगाए । अनि थाहा भयो, ‘दरवारमा ठूलो का ण्ड भयो । प्रधानमन्त्रीज्यू दरवारका प्रमुख सचिव पशुपतिभक्त महर्जनका साथ निस्कनु भयो ।’’
बस ! श्रीहर्षको दिमाग बिजुलीको गतिमा घुम्न थाल्यो । आँखामा उही जोगीको अनुहार र भविष्यवाणीमात्र आइरह्यो । शुक्रवार नै दरवारका मान्छे मा रि न्छन् भनेको थियो । त्यही भयो । श्रीहर्ष सीधै बालुवाटार पुगे । काकालाई भेट्न पाएनन् । फर्किए । मनमा लागिरह्यो, उसले सानोबुवामाथि ठूलो ह म ला हुनेछ भनेको छ । के होला कसो होला ? रातभर झि मि क्क नसुतेर बि त्यो । जेठ २० गते बिहान मात्र थाहा भयो । जेठ १९ गते शुक्रवार दरवारमा भएको गो ली का ण्डमा राजा रानीसहित दश जनाको मृ त्यु भयो । युवराज दीपेन्द्रको समेत मृ त्यु भइसकेको थियो । कृ त्रि म श्वास प्रश्वास दिएर राखिएको थियो उनलाई ।
उनै अचेत दीपेन्द्रलाई राजा घोषणा गरियो, अधिराजकुमार ज्ञानेन्द्रलाई राज्य सहायक बनाइयो । नयाँ राजा घोषणा गरिए पनि दीपेन्द्रको राज्यारोहण भएन । राजा कहिल्यै म र्दै न भन्ने परम्पराअनुसार राजाको स्व र्गारो हण हुँदा नयाँ राजाको राज्यारोहणपछि मात्र दा हसं स्का र गर्ने प्रचलन थियो । तर नेपालको इतिहासमा पहिलो पटक त्यो परम्परा भं ग भयो । जेठ २० गते अपराह्न ४ बजे राजारानीको श व यात्रा सुरु भयो छाउनी अस्पतालबाट । राजारानीको श वको ठीकपछि राज्य सहायक ज्ञानेन्द्र, अनि प्रधानमन्त्रीको मोटर थियो । तिनताका प्रधानमन्त्री कोइरालाको चर्को आ लो चना भइरहेको थियो । संसद् र सडकमा मात्र होइन आफ्नै पार्टीभित्र पनि संस्थापक नेता भट्टराईले समेत पद छो ड्न द बा ब दिइरहेका थिए । श व यात्रा स्वयम्भु नजिक पुग्दा च र्को ना रावा जी सुरु भयो ।
मानिसको भि डले सडकमा खुट्टा राख्ने ठाउँसम्म थिएन । राजा वीरेन्द्रका एडीसी सुन्दरप्रताप राना लेख्छन्, ‘श व यात्रा चलाएपछि प्रधानमन्त्रीलाई लक्ष्य गरी भ या नक ह मा ला भयो । बाटोको छेउमा निर्माणाधीन एक चार तले घरमाथिबाट प्रधानमन्त्री चढेको मोटरमा चार पाँच किलोको ढुं गा फा लि यो । प्रधानमन्त्री वा लवा ल ब चे । तर, छत क च्या ककु चु क्क भयो । सुरक्षाकर्मी समेत ज्यान जो गाउ न भा ग्नुपर्ने अवस्था आइलाग्यो । स्थिति का बु बाहिर पुग्यो । मोटरमा प्रधानमन्त्री, अंगर क्षक र ड्राइभर थिए । प्रधानमन्त्री बोलेका थिएनन् । अं गरक्ष क र ड्राइभरले मनमनै सोचे यति नै रहेछ म रि ने नै भइयो । मोटरको अघिल्लो सिटमा रहेका अं गरक्ष क सुनील श्रेष्ठ प्रधानमन्त्रीसँगै पछिल्लो सिटमा बसे । सुरक्षाका लागि प्रधानमन्त्रीसहित तीनैलाई हे लमे ट लगाइयो । लगातार ढुं गामु ढा भैरहेको थियो । वु लेट प्रु फ मोटरको सिसा प त्रप त्र हुँदै पूरै फु ट्यो । प्रधानमन्त्रीको सुरक्षाका लागि प्रहरी महानिरीक्षक प्रदीपशमशेर राणा आफैँ प्रधानमन्त्रीको मोटरको अघिल्लो सिटमा (अं गरक्ष क बस्ने) बसे ।
प्रधानमन्त्री कोइरालाविरुद्व ना रावा जी गर्दै ढुं गा प्र हा र हुन थालेपछि अ सुर क्षा महसुस गरेर गृहमन्त्री रामचन्द्र पौडेलसहित अधिकांश मन्त्रीहरु ज्यान जोगाउन श वया त्रा छो डेर भा गे । रामकृष्ण ताम्राकार, सुरेन्द्र चौधरी, महेश आचार्य भने अन्तिम समयसम्म प्रधानमन्त्रीसँगै थिए । उनीहरुले प्रधानमन्त्रीको मोटरतर्फ हेरे । बु लेटप्रु फ मोटरका सबै सिसा फु टि सकेका थिए, प्रधानमन्त्रीको काख र सिटमा इ टा, ढुं गा, र सि साका टु क्रा देखिए । टाउकोमा हे लमे ट लगाए पनि प्रधानमन्त्री कोइरालाको ज्यान ख तरा मा थियो । अ रा जक र उ द्दण् ड मानिसहरु फु टेका सिसाबाट ला ठी छिराएर प्रधानमन्त्रीलाई घो च्ने प्रयास गर्दै थिए । त्यही वेला प्रधानमन्त्रीको विशेष सुरक्षाका हेर्ने जिम्मेवारी पाएका सई महेन्द्र मरासिनीले पहिलो ह वा ई फा यर गरे । त्यसपछि उनले लगातार सात फा यर खो ले । मोटरको अघिल्लो सिटबाट प्रहरी महानिरीक्षक राणा आदेश दिँदै थिए, ‘फा यर फा यर ।’
अनि डीएसपी मिलन बस्नेतले समेत फा यर खोले । स्थिति नि यन्त्र णमा नआएपछि अं गरक्ष क क्याप्टेन सुनील श्रेष्ठ एक हातले प्रधानमन्त्री कोइरालाको कम्मरमा स मा एर जिउको सुरक्षा गर्दै अर्को हातले हवाई फा यर गर्न थाले ।
त्यतिबेला चार तल्ला माथिबाट ढुंगा ख साउ न लागेका एक युवकतर्फ श्रेष्ठको आँखा पुग्यो । चे ताव नी दिँदै श्रेष्ठले रि भ ल्व र देखाए ‘तँलाई उँ डा ई दिऊँ ?’ प्रधानमन्त्रीले भने, ‘गो ली नचलाऊ है । गो ली नचलाऊ ।’ श्रेष्ठले ह वा ई फा यर खोलिरहे । गो लीको आवाजले श व या त्रा र णमै दान जस्तो बन्न पुग्यो । त्यो घ टनाबारे प्रधानमन्त्रीका नि जी सु रक्षाकर्मी महेन्द्र मरासिनीले लेखकलाई सुनाए, ‘स्थिति कति भ या नक भइदियो भने ब ल प्रयोग नगरे उहाँको ज्यान जाने ख त रा आइलाग्यो । कुनै विकल्प नभएपछि बाध्य भएर हामीले फा यर खोलेका हौँ । घटनामा २१ रा उ न्ड ह वा ई फा यर भएको थियो । फा यर खो ल्दासमेत स्थिति नि यन् त्रणमा आएन । सु रक्षाकर्मीहरु भन्न थाले हैन – अब त गो ली पनि स कि यो के गर्ने ?’
प्रधानमन्त्रीको सु रक्षा ख त रा, ज्यानै जा न सक्ने तहमा पुगेको थियो, विष्णुमती पुग्दासम्म । त्यहाँ पुगेपछि चालक विष्णु लामिछानेले प्रधानमन्त्रीको मो टरलाई सु रक्षि त त वरले बालुवाटार पुयाए । प्रधानमन्त्री कोइरालाले लेखकलाई सुनाएका छन्, ‘जीवनमा धेरैपटक म माथि आ क्रम ण भयो । तर यस प्रकारको ख तर ना क आ क्रम ण कहिल्यै बे हो र्नु परेको थिएन । त्यो आ क्रम ण स्वःस्फूर्त भएको होइन सु नियो जित रुपमा गराइएको हो । त्यो मलाई मा र्ने नै योजना थियो । राजा घोषणा गरिएको तेस्रो दिन दीपेन्द्रको मृ त्युको घोषणा भयो । राजपरिषद्ले २२ गते नै ज्ञानेन्द्रलाई सिं हा सनमा राख्ने निर्णय ग¥यो । नया“ राजाका रुपमा ज्ञानेन्द्रले रा ज्या रो हण गरे । यसरी रो लक्र ममा नरहेका ज्ञानेन्द्र दुईपटक मुलुकको राजा हुन पुगे । विसं २००७ सालमा पिता महेन्द्रभन्दा अघि रा जग द्दीमा बसेका उनी फेरि भतिजा दीपेन्द्रपछि राजा हुन पुगे ।
श्रीहर्षले सुनाए, ‘मैले गिरिजावावुलाई भेट्दासम्म चार दिनको अन्तरमा तीन राजाको नाममा शासन चलिसकेको थियो । सानोबुवा अझै टे न्स न मै हुनुहुन्थ्यो । मैले जोगीसँगको कुराकानी र त्यसपछिका घ टना क्र म सविस्तार सुनाए । उहाले भन्नुभयो, ‘तैले यो कुरा मलाई पहिल्यै किन नभनेको ? मैले भने, ‘त्यति बेला मलाई ड र लाग्यो सानोबुवा तपाइँले श्रीहर्ष ब हुला यो कि क्या हो भन्नुहोला भन्ने । ड रले भन्नै सकिनँ ।’ दरवार ह त्या का ण्डको केही समयपछि कल्याण खत्रीको पनि हृ दय घा तका कारण नि धन भयो । राजारानीको श वया त्रामा प्रधानमन्त्रीमाथि नि यो जित आ क्रम ण भयो । ब ल्ल त ल्ल जो गिए । त्यसको एक महिना केही दिनपछि हो लेरी घ टना मा प्रधानन्त्री कोइरालाले रा जीना मा गर्नु प¥यो र जोगीले भने झैँ त्यो घट ना भएको करिब करिब दश वर्षमै गिरिजाबाबुको नि ध न भयो ।
रिपोटर्स नेपालवाट