बिहिबार , साउन १०, २०८१

एजेन्सी ।

भारतको राजसमंद जिल्लामा आश्चर्य लाग्दो घट’ना भएको छ । जसको मृ’त्यु भएको भन्दै परिवारहरुले अन्ति’म सं’स्कार गरेका थिए, उही व्यक्ति ९ दिनपछि घरमा जि’उ’दै आएका छन् । उनी म’रेको भनेर परिवारले पो’स्ट’मा’र्टम नगरी श’वको अ’न्त्ये’स्टि गरेको थिए ।

गाडोलियाका लुहारेका परिवार रोडको किनारमा वर्षौदेखि बस्दै आएका छन् । औकारलाल गाडोलिया पनि परिवारसँग गाडोलियामा बस्दै आएका थिए । दश दिन अगाडी १२ मे मा प्रहरीले रोड किनारमा एक वे’शा’रिशे ला’श भेट्टाएको थियो ।

जसको फोटो सामाजिक सञ्जालमा भाइ’रल भएपछि औकारलालको भाइले तीन दिनपछि उक्त श’व आफ्नो दाजु भएको बताए र प्रहरीले बिना पो’स्ट’मा’र्टम श’वको दा’हस’स्कार गर्न दियो । परिवारले १५ मे मा परम्परागत तरिकाले अन्ति’म स’स्कार गरे । उनका तीन छोराले कपाल मुन्डन गरे ।

अन्तिम सं’स्का’रको नौ दिनको दिनमा अचानक औकारलाल घरमा आएपछि कान्छो छोरा ड’रा’एर भा’गे । पत्नीले श्रीमान चिनेर कपडा लगाइदिइन् । उनी जि’उ’दै देखेर परिवारमा खुशी छाएको छ ।

औंकारलालको अनुसार १२ मे मा उनी उदयपुर गएका थिए । स्वा’स्थ्यमा सम’स्या आएपछि महाराणा भुपाल चि’कि’त्सा’लयमा जाँच गराए । उनले धेरै र’क्सी पिउने भएकोले लि’वर ख”रा’ब भएका भन्दै एमबी अस्प’तालले भ’र्ना लियो । स्वा’स्थ्य अवस्था सुध्रिएपछि उनी घर फर्किएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय