बिहिबार , बैसाख १३, २०८१

काठमाडौं ।

लक्ष्मी गदाल र अभिनेता किशोर गदाल प्रे,मी प्रे,मीका हुन् । यो कुरा अब कतै लुकेको कुरा होइन । उनीहरुले सार्वजनिक रुपमा यो कुरा स्वीकार गरेका छन् । लक्ष्मी र किशार केही वर्ष देखि संगै वस्दै आएका छन् । तर उनीहरुबीच,को प्रेममा एउटा समुह आयो जसका कारण उनीहरुको सम्बन्ध विग्रियो ।”

“किशोरको दावी अनुसार लक्ष्मीलाई प्रयोग गरेर एउटा समुहले आफ्नो जिवन वर्वाद पार्न खोजेको थियो ।पछि लक्ष्मीले पनि आफुले माया गरेको किशोरलाई अन्याय गरिरकेको छु भन्ने महशुष भयो ।”

“सुरुमा केही युट्युवर र आफुलाई मानव अधिकारकर्मी भन्नेहरुले भने अनुसार अभिनय गरेकी लक्ष्मीले अब त यो अति भयो भन्ने लागेर सबै कुरा सार्वजनिक गरिदिएकी थिइन् । उनले आफुलाई किशोरसंग पैसा माग भनेर सुझाव दिएको बताइदिएकी थिइन् । त्यसपछि किशोर खतिवडा र अर्काे त्यो आ,रो,पी समुह कानुनी ल डा,ईमा छन् ।”

“लक्ष्मी र किशोर पनि अहिले फेरै एकै ठाउँ आएका छन् । उनीहरु मिलेका छन् । दुवै जना मिलेर अहिले त्यो समुह वि,रु,द्ध का,नुनी ल डा इ,मा छन् । उनीहरु केही स्थानमा लकडाउनका समयमा सहयोग बाँड्न सडकमा पुगेका थिए । किशोरले आफुसंग अरुलाई आर्थिक सहयोग गर्ने पैसा नभएपनि अरुसंग सहकार्य गरेर सडकमा गएको बताएका छन् ।” मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय