बिहिबार , मंग्सिर २१, २०८०

काठमाडौं ।

“शिशिर भण्डारीकी श्रमिती पहिलेको कुरा सम्झदै रोएकी छिन् । शिशिर भण्डारीको नयाँ युट्युब च्यानलमा हालिएको भिडियोमा शिशिरकी श्रमिती अप्सरा गौतम भण्डारी रुदा धेरैले आफु पनि रोएको बताएका छन् ।

“उनले शिशिरको प्रगतिले निकै खुशी लाग्ने र पुराना दिनहरु सम्झिदा अहिले पनि रुन मन लाग्ने भताउँदा भक्कानिएकी हुन् ।

पछिल्लो समय भ्लगहरुमा दर्शकहरुले दिनु भएको माया देखे। पनि अप्सरा निकै उत्साहित रहेको बताउँदै यस्तै माया साथ र सपोर्ट सधैं रहोस भन्ने चाहना व्यक्त गरिन् ।

“यससँगै शिशिर उनकी श्रमितीको पहिलो कमाईबाट उनीहरुले बाल आश्रमहरुमा सहयोगको थालनी पनि गरेका छन् ।

बिभिन्न अभावमा रहेका बाल आश्रमका अनाथ बालबालिकाहरुलाई खाना खुवाउनको लागि अभियान थाल्दै आथिृक सहयोग पनि गर्दै उनीहरुले यो कामको सुरुवात काँडाघारीमा रहेको सृजनशिल बाल आश्रमबाट गरेका छन् ।

“उमादेवी बस्नेतद्धारा सन्चालित यस आश्रममा अहिले १८ जना नाीहरु छन् । भिडियो हेर्नुस मेची महाकालीवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय