बिहिबार , बैसाख १३, २०८१

“नवलपुर । चौधरी ग्रुपको नवलपरासी पूर्वस्थित बियर फ्याक्ट्रीमा भीषण आ’गला’गी भएको छ । देवचुली नगरपालिका २ स्थित रजरमा रहेको फ्याक्ट्रीको बियर गोदाममा बुधबार बिहान भीषण आ’गो लागेको हो ।”

“प्रहरीका अनुसार आ’गो नियन्त्रण’बाहिर छ । अहिले दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आ’गो निभाउने प्रयास भइरहेको उद्योग प्रशासन प्रमुख दामोदर पौडेले जानकारी दिनुभयो ।आगो नियन्त्रणमा’ आउन नसकेपछि भवनहरू डोजर लगाएर भ’त्काउन थालिएको छ।”

यो पनि हेर्नुस् -:”बरिष्ठ लोक गायिका, बिमा कुमारी दुराको, संघर्षपूर्ण जिवन, एक जोड चप्पल लगाउन, थिएन भिडियो सहित ।

“नेपाली लोक संगीतकि रानी बरिष्ठ लोक गायिका बिमा कुमारी दुराको लमजुङ जिल्लामा जन्म भउको हो । एक समय उनले गाएको सबै जसो गीतहरु सुपरहिट हुने गर्दथ्यो। यति सम्मकी बिमा कुमारी दुराले त्यो गीत नगाए सम्म चल्दैन भन्ने मनस्थिति कलाकारमा हुने गर्दथ्यो।उनि निकै मिठो आवाजमा गीत गाउने गर्थिन।त्यसो त् दोहोरीका राजा मानिने लोक गायक राजु परियार पनि उनि जन्मिएकै जिल्लाका हुन्। दोहोरी क्षेत्रमा सबै भन्दा धेरे रुचाउने यी दुई एकै जिल्लामा जन्मिएको हो भन्दा लमजुङले निकै गर्व गर्छ। यति मात्रै कहाँ होर बिमाले नेपाली लोक संगीतलाई जिगाउन ठुलो भूमिका खेलेकी छिन ।

“उनि जुन सुकै गीतमा आफुलाई अब्बल गायिकाको दर्जाबाट प्रस्तुत गर्न चाहन्थिन सायद त्यसको फल स्वरूप होला उनको सृजनाले उचाई बढेको छ।उनको एक छोरी छिन,अहिले अमेरिकामा पढिरहेकी एक छोरीको चाहना भने गायिका बन्ने नरहेको खुलेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय