
काठमाडौं ।
सर्लाहीको विष्णु गाउँपालिकामा एक युवती घ’रेलु हिं’सा’को सि’कार भएकी छन्। विष्णु–७ दुलबाका स्थानीयवासी शिवा राय यादवसँग भागी विवाह गरेकी युवती हिं’सा’को सि’कार भएकी हुन्। गत वैशाख ५ गते सर्लाहीबाट भागी बारामा बसेका युवक र युवती २० दिनपछि गाउँ फर्किए पनि युवकले आफ्नो घर जान न’मानेपछि ती युवती हिं’सा’को सि’कार भएकी हुन्।
युवक र युवती दुवै जनाको सल्लाहअनुसार युवकले विवाह गर्ने भनी घरबाट लिएर भा’गेका भए पनि २० दिनपछि गाउँ फर्किएर आफूलाई ‘तिमी मु’सहर स’मुदायकी केटी हौँ, तिमी आफ्नो घर जाऊ म तिमीसँग विवाह गर्दिनँ’ भनी छा’डिदिएको पी’डित युवतीले बताइन्।
आफ्नै घर जाँदा आमाबुवाले अ’स्वीकार गरेपछि आफू शिवाको घर गएको तर, शिवाको परिवारले आफूलाई पशुचौपायाझैं ब’न्ध’क बनाएर राखेको पी’डि’त युवतीले बताइन्। शिवाको परिवारले ती युवतीलाई मु’सहर स’मुदायकी युवती भन्दै दाउरा राख्ने गोठमा विगत १० दिनदेखि ब’न्ध’क बनाएर राखेका छन्।
शिवाले ‘तिमी मु’सहर स’मुदायकी हौँ, तिमी यहीँ बस’ भनेर दाउरा राख्ने गोठघरमा छा’डेर भागेको पी’डि’त युवतीले बताइन्। शिवा भागेपछि शिवाका परिवारले अहिले पी’डि’त युवतीलाई गोठमै राखेर या’त’ना दिइरहेको सर्लाहीका द’लि’त अगुवा महेश पासवानले बताए।
‘जा’तीय छु’वाछुत समाजिक अपराध हो, प्रेम सम्बन्धले जा’तपात देख्दैन तर, यस्तो किसिमको जा’तीय विभेद हुनु भनेको द’ण्डनी’य अ’परा’ध हो’, अर्का द’लि’त अ’गुवा राजेश पासवानले भने। ‘भा’गेर २० दिनसँगै बस्न मिल्ने तर, आफ्नो घरमा राख्न नमिल्ने?’, भन्दै पासवानले आ’क्रो’श व्यक्त गरे।
नेपाली समाजमा द’लि’त’का छोरीको ज’वानी चल्ने तर, दलितले छोएको नचल्ने परम्पराको अ’न्त्य हुनु आवश्यक रहेको पासवानको भनाइ छ। उनले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग दो’षी’लाई यथासिघ्र पक्राउ गरी क’डा कारबाहीको माग गरेको छ । युगलपोष्टवाट