शुक्रबार , बैसाख ७, २०८१

काठमाडौँ।

युवतीमाथि कर णी पछि लु टपा ट गरेको आरोपमा सुनसरी प्रहरीले १ पुरुषलाई प’क्राउ गरेको छ । भिडियो शेयरिङ सोसियल नेटवर्क टिकटकबाट चिनजान भएकी युवतीलाई हो टलमा बोलाइ कर णी पछि लु टपा ट गरेको आरोपमा प्रहरीले कास्कीका पुरुषलाई इटहरीमा प’क्राउ गरेको हो । पीडित युवतीको उ जुरीका आ धारमा इलाका प्रहरी कार्यालय इटहरीको टो लीले प क्राउ गरेको हो । प क्राउ पर्नेमा का स्कीको कास्कीकोट गाउँपालिका–४ का ३९ वर्षीय रा जीव गुरुङ छन् ।

यो पनी पढनू होसःगर्मीको मौसमसँगै कागतीको माग बढ्ने गर्छ । किनकी कागती पानी पिउने र पिलाउने चलन प्रायः घरमा हुन्छ । आज हामी कागती पानी पिउनुको विभिन्न फाइदाको बारेमा बताउँने छौँ ।आयुर्वेदमा कागतीलाई विभिन्न समस्या समाधानको रामवाण नै मान्ने गरिन्छ ।

कागती पानी जुन सुकै समयमा पनि पिउन सकिन्छ । तर बिहान उठेर कागती पानी पिउन निकै लाभदायक मानिन्छ ।बिहान उठेर कागती पानी पिउनुको फाईदाहरु :– बिहान उठेर कागती पानी पिउनुले शरीरको सफाई गर्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ ।

– कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर निखार लेराउने काम गर्छ ।– कागती पानीले शरीरमा पाचन रसको उत्पादनमा सहयोग गर्छ । पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्दछ ।-शरीरको विभिन्न जोर्नीमा हुने दुखाईलाई कागती पानीले कम गर्छ ।– कागती पानीले मुख गनाउने समस्यालाई पनि हटाउँदछ ।

– कागतीमा पाईने भिटामिन सी र पोटाशियमले रोगसँग लड्ने क्षमताको वृद्धि गर्छ ।– बिहान उठेर नियमित कागती पानी पिउने गर्नाले दिनभर शरीरलाई स्फूर्ती राख्न र शरीरमा पानीको कमी हुन दिँदैन ।- यदि तपाई शरीरको तौल घटाउने प्रयासमा हुनुहुन्छ भने बिहान उठेर एक गिलास कागती पानी पिउन निकै लाभदायक हुन्छ । युगलपोष्टवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय