शनिबार , मंग्सिर १६, २०८०

खोटांगको दिक्तेलरुपाकोट मजुवागढी नगरपालीकाको वडा नं. ९ को निर्मलीडाडाँमा एउटा डरलाग्दो र कल्पनासम्म गर्न नसकिने घटना घटेको थियो । त्यो घटना थियो आफ्नै दाईले आफ्नी बहीनीको ज्यान लिएको भन्ने । दाईले आफ्नै बहीनीको ज्यान किन लिए त भन्ने विषय बुझ्दै जाँदा मृतक बहीनीले दाईले रोजेको केटासंग बिहे नगरीकन आफ्नो राजाईको केटासंग बिहे गरिन् त्यो पनि अन्तरजातिय बिहे गरेको भन्ने कारण बाहिरिएको थियो ।

उक्त समाचार सार्वजनिक हुँदा करिब सात वर्षदेखि प्रेम सम्बन्धमा रहेकी सकुुन्तलाले शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २६ वर्षीय दिनेश कटवालसँग प्रेम विवाह गरेकी थिइन् । विवाह गरेको तीन दिनपछि सोमबार दाजुु सञ्जीवले बहिनी सकुुन्तलाको घरैबाट उनलाई जङ्गलमा लगेर ज्यान लिएको खुल्न आएको हो ।

ज्या’न लिनुभन्दा अघिल्लो राति दाजुु सञ्जीवको फोनबाट पटकपटक ध म्की आइरहेको र बिहान आफैँ हाम्रो घरमा आएर सकुुन्तलालाई लगेर ज्या’न लिएको उनका श्रीमान् दिनेशले बताए । “हाम्रो घरायसी व्यवहार छ भन्दै दाजुु सञ्जीवले सकुुन्तलालाई साथैमा लगेर गए”, उनले भने, “घरबाट हिँडेको केही समयपछि नै सकुुन्तलासँग फोन सम्पर्क नभएपछि खोजतलास गर्दा सेखुवा र निर्मणलीडाँडाको सिमानामा पर्ने साप्सुुखोला नजिकैको जङ्गलमा ज्यान गएको अवस्थामा फेला पर्यो ।”

तर अहिले आएर घटनाको वास्तविकताले अर्कै रुप लिएको छ । यो कुरा सुन्दा सबै आश्चर्य पर्ने छन् । यो घटनाको वास्तविकतालाई मृतक सकुन्तला राईकै आफ्नै दाई र भाईले उजागर गरेका छन् । जुन कुरा सुनाउँदा पनि सुन्दा पनि अपत्यारीलो लाग्न सक्छ । तर वास्तविकता भने त्यही नै रहेछ । अन्तरजातीय बिहे गरेको भन्दै मृतक सकुन्तालाको ठूला बुवाको छोरा (दाई) ले आफ्नी अंकलकको छोरी नातामा बहिनी पर्नेलाई माmरेको भन्ने कुरा व्यापक रुपमा सार्वजनिक गरिएको थियो ।

तर वास्तविकता त्यो रहेनछ । वास्तविकता त उनै ठुला बुवाका छोरा भनिनेले आफ्नै अंकलको छोरीलाई जjर्बbजsस्ती अaनैतिक सsम्बन्धमा राखेको कुरा बाहीरिएको छ । यो कुरा मृतक सकुन्तलाकै आफ्नै दाई र भाईले एक अन्तरवार्तामा बताएका छन् । उनीहरुका अनुसार अब आफ्नो सम्बन्ध आफ्नै बहीनी र दिदी माmर्ने दाईसंग सदाकालागी टुtटेको बताएका छन् । उनीहरुले आफ्नो बडा बाउको छोराले आफ्नै चेलीसंग अaनैतिkक सsम्बन्ध नराखी आफुहरुलाई समेत ड’र र त्रासमा राखेको पनि खुलाएका छन् ।

भिनाजुुको घरबाट हिँडेको करीब एक घण्टामै दिदीको ज्यान लिएको हुनसक्ने सकुुन्तलाका भाइ समीर राईले बताए । “दाजुु सञ्जीवले दिदीलाई जङ्गलमा लगेर कु ु ट्दै गरेको भेडा गोठालाले देखेका रहेछन्”, उनले भने, “यस घटनामा संलग्न दाजुु सञ्जीवलाई कडाभन्दा क’डा का’रवाही गरियोस् ।”

विद्यालय तहको अध्ययन गर्दादेखि नै प्रेम सम्बन्धमा रहेका दिनेश वैदेशिक रोजगारीको सिलसिलामा तीन वर्ष मलेशिया बसेर हालै घर आएका थिए । भाइ समीरका अनुुसार सकुुन्तला प्रेमी दिनेश वैदेशिक रोजगारीको सिलसिलामा मलेशिया रहेको समयमा काठमाडौँमा सिलाइ÷कटाइ पेशा गर्दै आएकी थिइन् ।

केही समय अगाडि मात्रै माइतीघर सेखुवा आएकी सकुुन्तलाले आफूूसँग पनि दाजुु सञ्जीवले ‘मैले रोजेको केटासँग विवाह गर्नुपर्छ’ भन्दै द’बाब दिने गरेको जानकारी दिएको भाइ समिरले बताए । सकन्तलासँग तीन दिन अघिमात्र विवाह गरेका दिनेशले पनि श्रीमतीको घटनामा संलग्नलाई क’डा का’रवाही गर्न माग गरेका छन् ।

घटनामा संलग्न राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताईन । “घटनाका बारेमा अनुसन्धान भइरहेको छ”, उनले भनिन्,, “उक्त ब्याक्ति नियन्त्रणमा रहेकाले केही समयपछि सत्यतथ्य सार्वजनिक गरिनेछ ।” बाँकि भिडियोमा :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय