
काठमाडौ ।
विश्वमा अनेक खालका घटनाहरु घट्ने गर्छन । ति मध्य केही त पत्याउन पनि नसकिने खालका हुन्छन् । यस्तै एक द’र्दना’क घ’टना रसियामा घटेको छ ।
त्यहाँ १०१ किलोग्रामकी श्रीमती आफ्नै पतिको मु’खमा ब’स्दा श्री’मानको मृ’त्यु भएको छ । यी मा.प.से. गरेर हो’समा न’रहेकी श्रीम’तीले त्यस्तो काम गरेकी हुन् ।
उनी आफ्नो पतिलाई चुप गराउन चाहान्थिन् । रसियाको नोभोकुन्नेत्स्क शहरमा बस्ने दम्पतीबीच मा.प.से.को तालमा सामान्य विवाद भएको थियो । पत्नी आफ्ना पतिसँग माफी मगाउन चाहन्थिन् ।
तर रि’साएको झो’कमा उनी आफ्नो प’तिको मु’खमा ब’सिन् । श्रीमतीले सा’स फे’र्न न’सक्ने गरेर मु’खमाथि आ’फू ब’सिन् त्यसपछि श्रीमानको सा’स नि’स्सासि’एर मृ’त्यु भ’एको हो ।
१०१ किलोग्रामकी श्रीम’तीआ’फुमा’थि ब’स्दा उ’नले केही गर्न सकेनन् । जब महिलाले आफ्नो श्रीमानको मु’ख छो’डिन् तब धेरै ढिला भैसकेको थियो । त्यतिखेर उनका श्रीमान यो संसा’रबाट वि’दा भइ’सकेका थिए ।
रसियाका केही सञ्चारमाध्यमहरुमा आएको समाचार अनुसार बुबाको ला’श प’हिलो पटक छो’रीले देखेकी हुन् । त्यस त्रा’सदी’को बारेमा, महिलाले भनिन् कि, ‘मैले घटना गराउन चाहेको थिइन, बस उसलाई शान्त गराउन चाहन्थें ।’
लडाँईको समयमा उनका श्रीमान निरन्तर बोल्दै थिँए । उनी भन्छिन्, ‘उसको मु’ख ब’न्द ग’र्नका ला’गि उमा’थि म ब’सेकी थिँ’ए, मलाई थाहा थिएन कि यसकारण उसको मृत्यु हुन्छ ।’
ति महिलाले वास्तविकता कसैलाई भनेकी थिइनन् । तर चिकित्सा प्रतिवेदन बाहिर आएपछि सबै कुरा खुल्यो ।
परीक्षण रिर्पोटमा श्वा’स फे’र्न न’सकेको कारणले गर्दा मृत्यु भएको कुरा पत्ता लाग्यो । ती महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार उनीहरु दुई जना राति मा.प.से. गरिरहेका थिए । पि’उँ’दै जाँदा उनीहरुबीच ब’हस सुरु भयो ।
कुरा यति धेरै बढ्यो कि दुवैले एक अर्कालाई आरोप लगाउन शुरु गरेका थिए । त्यसै बीच, महिला रि’साएर आ’फ्नो प’तिको मु’खमा ब’सेकी हुन् । जनवोलीवाट